• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सडकमै कुटिइन महिला प्रहरी ,एक युवक पक्राउ

प्रधानमन्त्रीको आँखामा समस्या कालो चस्मा नखोल्ने

१३ वर्षीया बालिकालाई यौन धन्दामा लगाउने दुई जना पक्राउ

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

आज यी १५ जिल्लामा आकस्मिक बाढीको चेतावनी

आज बोलाइएको प्रतिनिधिसभा बैठक एक्कासी स्थगित

आज घट्यो सुनको मूल्य

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

मौसम पूर्वानुमानः चार प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

लोकप्रिय समाचार

  • १. नेकपा – एमाले बीच कर्णालीमा मिल्यो भागबन्डा कसले कुन मन्त्रालय पाए ?

  • २. रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

  • ३. छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

  • ४. जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

  • ५. कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा पठाइयो

  • ६. भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

  • ७. बालिका हत्या प्रकरण : अनुसन्धानको गोपनीयता कहाँ हरायो? कसरी बाहिरियो आरोपीको भिडियो ?

  • ८. विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा प्रदेशसभाको जोड

  • ९. कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज विश्वासको मत लिँदै

  • १०. आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार?

वास ईकाइ आठबिसकोट द्वारा बिधालयमा हाजिरी जवाफ र समुदायमा सासु बुहारी कार्यशाला गोष्ठी सम्पन्न


  •   शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
  • आठबिसकोट । सबैका लागि दिगो खानेपानी तथा सरसफाइ स्वच्छता आयोजना सुस्वा द्वारा सञ्चालित आठबिसकोट वास इकाइले मर्यादित महिनावारी व्यवस्थापन सम्बन्धि सासुबुहारी कार्यशाली गोष्ठी सम्पन्न गरेको छ । आठबिसकोट नगरपालिका वास ईकाईको आयोजनामा नगरपालिकाको-११ स्थित रिठामा कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

    Advertisement

    सामाजिक सहजकर्ता कर्ण केसीका अनुसार सासु बुहारीको बिचको सम्बन्ध बारे गोष्ठीमा छलफल गरिएको बताए । गोष्ठीमा वडाका सासु बुहारी तथा अन्य युवतीहरुको उपस्थिति रहेको थियो ।

    त्यसैगरी आज शुक्रवार वडा नम्वर-११ स्थित जनकल्यान मावि गोइरीमा विधार्थीका लागि अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । वास इकाइ आठबिसकोटको आयोजनामा विधार्थीलाई समुहगत बिभाजन गरेर हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको हो ।

    आठबिसकोट नगरपलिका नगर उपप्रमुख धन कुमारी शाहीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रशासन शाखा प्रमुख नेत्र भण्डारी, वास ईकाईका कर्मचारी, शिक्षक बिधार्थीको उपस्थिति रहेको थियो । भने कार्यक्रमको सञ्चालन बसन्त चन्दले गरेका थिए । कार्यक्रममा विधार्थीलाई कापि, कलम, सावुन र सरसफाइ सम्बन्धि नङकट, ब्रस र कोल्गेट लगायतका सामग्री सङ्गै फोहोर व्यवस्थापनका लगी झाडु र डस्टविन पनि वितरण गरिएको थियो ।

    कार्यक्रममा बोल्दै नगर उपप्रमुख धन कुमारी शाहीले भनिन, “हाम्रो समाज सफा, सुन्दर र स्वस्थ बनाउन सरसफाइ अत्यन्तै महत्वपूर्ण पक्ष हो। वातावरण प्रदूषण, फोहर व्यवस्थापनको अभाव, र जनस्वास्थ्यमा बढ्दो जोखिमलाई दृष्टिगत गर्दै, आजको यो कार्यक्रमले ठूलो सन्देश बोकेको छ।

    सरसफाइ सम्बन्धि सचेतना सँगसङ्गै विधार्थीको अतिरिक्त क्रियाकलाप अन्तर्गत गरिएको हाजिरी जवाफ प्रतियोगितामा सहभागी भएर प्रथम र अन्य स्थान हासिल गर्नेलाई कापि, कलम सावुन लगायत अन्य सामग्री पुरस्कार स्वरुप प्रदान गरिएको वास सहजकर्ता गोपाल विसीले जानकारी दिए।

    शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडकमै कुटिइन महिला प्रहरी ,एक युवक पक्राउ
    प्रधानमन्त्रीको आँखामा समस्या कालो चस्मा नखोल्ने
    १३ वर्षीया बालिकालाई यौन धन्दामा लगाउने दुई जना पक्राउ
    जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम
    आज यी १५ जिल्लामा आकस्मिक बाढीको चेतावनी
    आज बोलाइएको प्रतिनिधिसभा बैठक एक्कासी स्थगित

    लोकप्रिय

    • १.
      नेकपा – एमाले बीच कर्णालीमा मिल्यो भागबन्डा कसले कुन मन्त्रालय पाए ?

    • २.
      रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

    • ३.
      छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

    • ४.
      जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

    • ५.
      कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा पठाइयो

    • ६.
      भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

    भर्खरै

    • १.
      सडकमै कुटिइन महिला प्रहरी ,एक युवक पक्राउ

    • २.
      प्रधानमन्त्रीको आँखामा समस्या कालो चस्मा नखोल्ने

    • ३.
      १३ वर्षीया बालिकालाई यौन धन्दामा लगाउने दुई जना पक्राउ

    • ४.
      जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

    • ५.
      आज यी १५ जिल्लामा आकस्मिक बाढीको चेतावनी

    • ६.
      आज बोलाइएको प्रतिनिधिसभा बैठक एक्कासी स्थगित

    • ७.
      आज घट्यो सुनको मूल्य

    • ८.
      पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.