• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सडकमै कुटिइन महिला प्रहरी ,एक युवक पक्राउ

प्रधानमन्त्रीको आँखामा समस्या कालो चस्मा नखोल्ने

१३ वर्षीया बालिकालाई यौन धन्दामा लगाउने दुई जना पक्राउ

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

आज यी १५ जिल्लामा आकस्मिक बाढीको चेतावनी

आज बोलाइएको प्रतिनिधिसभा बैठक एक्कासी स्थगित

आज घट्यो सुनको मूल्य

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

मौसम पूर्वानुमानः चार प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

लोकप्रिय समाचार

  • १. नेकपा – एमाले बीच कर्णालीमा मिल्यो भागबन्डा कसले कुन मन्त्रालय पाए ?

  • २. रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

  • ३. छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

  • ४. जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

  • ५. कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा पठाइयो

  • ६. भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

  • ७. बालिका हत्या प्रकरण : अनुसन्धानको गोपनीयता कहाँ हरायो? कसरी बाहिरियो आरोपीको भिडियो ?

  • ८. विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा प्रदेशसभाको जोड

  • ९. कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज विश्वासको मत लिँदै

  • १०. आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार?

चौरजहारीमा सप्ताहव्यापी सरसफाइ : वर्षौँदेखिको फोहोर हटाएर वातावरण दिवस मनाइयो


  •   शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम ।रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा विश्व वातावरण दिवसको अवसरमा सप्ताहव्यापी सरसफाइ अभियान सञ्चालन गरिएको छ। जेठ १६ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको उक्त अभियानले वर्षौँदेखि थुप्रिएको फोहोर हटाउँदै नगरलाई सफा र हरियाली बनाउन महत्वपूर्ण पहल गरेको छ।

    Advertisement

    मानव विकास तथा सामुदायिक सेवा (HDCS) संस्थाको अगुवाइमा सञ्चालन गरिएको अभियानमा स्थानीय व्यापारी, व्यवसायी, जनप्रतिनिधि, विद्यार्थी, सुरक्षाकर्मी र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

    अभियान अन्तर्गत वडा नम्बर १ र २ का मुख्य तथा सहायक बजार क्षेत्रमा सरसफाइ गरिएको थियो। लामो समयदेखि थुप्रिएको फोहोर र दुर्गन्धका कारण स्थानीयवासीले भोग्दै आएको समस्या समाधानमा राहत पुगेको वडाध्यक्ष इन्द्रे गिरीले जानकारी दिनुभयो।

    अभियानकै क्रममा सहभागीहरूले नगरलाई सफा र हरियाली बनाउन प्लास्टिकमुक्त क्षेत्र बनाउने, सार्वजनिक स्थलमा फोहोर नगर्ने र घरआँगन सफा राख्ने प्रतिबद्धतासहित हस्ताक्षर अभियानमा पनि सहभागी भएका थिए।

    मानव विकास तथा सामुदायिक सेवा संस्थाका संयोजक यदु कुमार के.सी. लाई सम्पर्क गर्दा नगरवासीको सरसफाइप्रतिको चेतना बढ्दै गएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले हरेक टोलमा टोल सरसफाइ समिति गठन गरेका छौं र सबै टोलमा डस्टबिन राखेका छौं।

    यसले नगरबासीमा सफाइप्रतिको चेतना एक स्तरले बढेको छ। अब हामी प्लास्टिक प्रदूषण घटाएर चौरजहारीलाई सुन्दर नगर बनाउने छौं।”

    संयोजक के.सी. ले थप भन्नुभयो, “यस अभियानमा हामीले स्थानीय असरको दरिलो साथ पाएका छौं। नगरपालिकाले पनि हामीलाई भरपुर सहयोग गरेको छ। अब हामी सरसफाइको क्षेत्रमा चौरजहारीलाई नमुना नगर बनाउने लक्ष्यसहित अगाडि बढिरहेका छौं।”

    अभियानले वातावरण संरक्षण र जनस्वास्थ्यमा सकारात्मक सन्देश दिएको आयोजकको भनाइ छ। साथै स्थानीयवासीले यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गरेका छन्
     

    • वातावरण दिवस
    शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडकमै कुटिइन महिला प्रहरी ,एक युवक पक्राउ
    प्रधानमन्त्रीको आँखामा समस्या कालो चस्मा नखोल्ने
    १३ वर्षीया बालिकालाई यौन धन्दामा लगाउने दुई जना पक्राउ
    जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम
    आज यी १५ जिल्लामा आकस्मिक बाढीको चेतावनी
    आज बोलाइएको प्रतिनिधिसभा बैठक एक्कासी स्थगित

    लोकप्रिय

    • १.
      नेकपा – एमाले बीच कर्णालीमा मिल्यो भागबन्डा कसले कुन मन्त्रालय पाए ?

    • २.
      रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

    • ३.
      छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

    • ४.
      जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

    • ५.
      कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा पठाइयो

    • ६.
      भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

    भर्खरै

    • १.
      सडकमै कुटिइन महिला प्रहरी ,एक युवक पक्राउ

    • २.
      प्रधानमन्त्रीको आँखामा समस्या कालो चस्मा नखोल्ने

    • ३.
      १३ वर्षीया बालिकालाई यौन धन्दामा लगाउने दुई जना पक्राउ

    • ४.
      जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

    • ५.
      आज यी १५ जिल्लामा आकस्मिक बाढीको चेतावनी

    • ६.
      आज बोलाइएको प्रतिनिधिसभा बैठक एक्कासी स्थगित

    • ७.
      आज घट्यो सुनको मूल्य

    • ८.
      पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.