• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ३. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ४. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ५. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • ६. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ७. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

  • ८. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

वास ईकाइ आठबिसकोट द्वारा दोस्रो चरणको सार्वजनिक परिक्षण र अनुगमन सम्पन्न

  •   सोमबार, जेठ १९, २०८२ मा प्रकाशित
  • सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता आयोजना (सुस्वा) आठबिसकोट नगरपालिका वास ईकाई अन्तर्गत खानेपानी तथा सरसफाई योजनाको दोस्रो सार्वजनिक परिक्षण र अनुगमन कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकामा सञ्चालित ७ वटा खानेपानी तथा सरसफाइ आयोजनाहरुको सार्वजनिक परिक्षण र अनुगमन कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    शुक्रवार देखि सुरु भएको उक्त कार्यक्रम हिजो आइतवार सम्पन्न भएको हो । आर्थिक पारदर्शी र जवाफदेहिताको लागि प्रत्येक उपभोक्ता समितिहरु मार्फत सार्वजनिक परिक्षण सङ्गै गरिएको अनुगमनमा आठबिसकोट नगरपालिकाका नगर उपप्रमुख तथा योजना अनुगमन समिति संयोजक धन कुमारी शाही, वास संयोजक नरेन्द्र केसी , वास सल्लाहकार प्रमोदलाल श्रेष्ठ , वास गुणस्तर सहजकर्ता सन्तोष जेठारा र वास प्राविधिक सहजकर्ता बिरेन्द्र बटालाको उपस्तिथिमा योजनाहरुको अनुगमन गरिएको हो ।

    तीन दिन सम्म गरिएको अनुगमन तथा सार्वजनिक परिक्षणमा आयोजनाको आय/व्यय , प्रगति विवरण सँगै समुदायमा सरसफाईको अवस्था बारे जानकारी गराइएको थियो । हामीले परियोजनामा देखिएका प्रगति र उपलब्धिहरूलाई खुलेर प्रस्तुत गरेका छौँ। वास संयोजक नरेन्द्र केसीले भने “स्थानीय जनप्रतिनिधि, उपभोक्ता समिति र प्रविधिक टिमको सहकार्यले यो अवस्था आएको हो । “सार्वजनिक परीक्षण भनेको जनतालाई जानकारी दिनु मात्र होइन, उनीहरूबाट प्रतिक्रिया पनि लिनु हो र “हामी जनताको हरेक सल्लाह र सुझावलाई समेट्नेछौं र सुधारका लागि उपयोग गर्नेछौं।”

    आयोजनामा झण्डै ८५ प्रतिशत काम सम्पन्न भएको प्राविधिक सहजकर्ता बिरेन्द्र बटालाले बताए। खानेपानीका सबै संरचना डिजाइन इस्टमेट अनुसार निर्माण भैरहेकाले गुणस्तरिय हामिले सुनिश्चित गरेका छौँ । र सबै धारामा २४ सै घन्टा खानेपानी आउने गरेर डिजाइन गरेका छौँ । अबको यात्रामा अझ पारदर्शी, सहभागितामूलक र परिणाममुखी विकास गर्ने हाम्रो प्रतिबद्धता छ । “हामी अनुगमनलाई निरन्तर प्रक्रिया बनाउनेछौं, केवल औपचारिकताको रुपमा होइन्। नगर उपप्रमुख धन कुमारी शाहीले भनिन, खानेपानी जस्तो आधारभूत आवश्यकतामा पारदर्शिता र जवाफदेहिता कायम गर्न यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको छ । आयोजनामा भएका उपलब्धि, खर्च, प्रगति, चुनौती सबै तपाईं–हाम्रो सामु खुला रूपमा प्रस्तुत गरिएको छ । यसले सबैलाई सजग बनाएको छ ।

    उक्त आयोजनाबाट आठबिसकोटमा ४ सय बढी धरधुरी लाभान्वित हुने जनाइएको छ । सबै आयोजनाको काम अन्तिम चरणमा रहेकोले असार महिना भित्रै धारामा पानी आउने बताईएको छ । यो खानेपानी आयोजनाले दुर्गम बस्ती देखि बजार क्षेत्रमा सहज पहुँच बिस्तार गरेको उपभोक्ताहरुको भनाई छ ।

    सोमबार, जेठ १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ३.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ४.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ५.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • ६.

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.