• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, बैशाख २२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?

डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति

रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

संसद्को अधिवेशन २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

अब कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउने

जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

आज यी ठाउँमा वर्षाको सम्भावना

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

लोकप्रिय समाचार

  • १. रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • २. एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

  • ३. रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

  • ४. अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

  • ५. सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

  • ६. सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

  • ७. आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

  • ८. हिंसापीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज द्वारा बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण

  • ९. जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

  • १०. रुकुम पश्चिम पुगेर प्रचण्डको घोषणा नेतृत्वमा दाबी नगरे पनि सक्रिय राजनीतिमै रहन्छु

मदिरा प्रतिबन्ध लगाईएको वडामा शिक्षकले विक्रि गर्छन वियर


  •   शनिबार, जेठ १७, २०८२ मा प्रकाशित
  • आठबिसकोट । मदिरा बिक्रि वितरण तथा सेवनमा रोक लगाईएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-८ मा बिधालयकै प्रधानाध्यापकले बिधालय नजिकै मदिराको व्यापार गरेको पाइएको छ । आठबिसकोट नगरपालिकाले गरेको अनुगमनका क्रममा दाजे स्थित हिमालय माविका प्रधानाध्यापक नवराज बुढाले अवैध रुपमा मदिरा विक्रिवितरण गरेको पाईएको हो । उनले विवेक स्टेशनरी तथा किराना पसल नाममा दर्ता गरेको पसलमा मदिरा तथा चुरोट र सुर्तीजन्य पदार्थको व्यापार गरिरहेको पाईएको हो ।

    Advertisement

    अनुगमन टोलीका अनुसार बिधालय भन्दा करिब ३ मिटरको दुरीमा रहेको उनको पसलमा मदिरा विक्रि वितरण गरेको पाईएपछी उनलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ । २०८१ जेठ ३ गते आठबिसकोट नगरपालिका-८ ले मदिराजन्य पदार्थ विक्रिवितरण तथा सेवनमा रोक लगाएको थियो । वडा कार्यालय, स्वास्थ्य संस्था र विधालय तथा सार्वजनिक क्षेत्र आसपासमा मदिरा विक्रिवितरण गर्न नपाईने भनी समुदाय स्तरमा आमभेला गरेर मदिरामा प्रतिबन्ध लगाईएको वडा नम्वर-८ का अध्यक्ष खगेन्द्र विकले जानकारी दिए ।

    वडा कार्यालयले मदिरा विक्रि वितरणमा रोक लगाएको पत्र

    अध्यक्ष विकका अनुसार मदिरा प्रतिबन्ध गरिएको वडामा कसैले मदिरा विक्रिवितरण गरेको पाईएमा आठबिसकोट नगरपालिका मदिरा नियन्त्रण सम्बन्धि निर्देशिका २०७५ बमोजिम कानुनी कारबाही गरिने बताए । उनले भने, प्रधानाध्यापक लाई मदिरा बिक्रिवितरण नगर्नु भनेर दुईतीन पटक सुझाव दिएको हो । तर अटेरी गरेर उहाँले लुकाएर विक्रि वितरण गर्दै आउनु भएको थियो । मदिरा प्रतिबन्ध लगाउदा प्रअ स्वयंमले निर्णय पढेर हस्ताक्षर गर्नु भएको हो । तर आफैले नियमको उलङ्घन गर्नुभयो ।

    वडा कार्यालयको सर्वपक्षिय बैठकको निर्णय अनुसार वडा नम्वर-८ मा मदिरा विक्रिवितरण गरेको पाइएमा ५ हजार देखि ८ हजार सम्म जरिवाना गरिने जनाईएको छ । तर सार्वजनिक पदधारण गरेका व्यक्तिले नै वडा कार्यालयको निर्णय उलंघन गर्दै कानुन विपरित अवैध रुपमा मदिरा विक्रिवितरण गर्दै आएको पाइएको छ ।

    मदिरा ऐन अनुसार कुनै व्यक्तिले अनुमतिपत्र बेगर र अनुमतिपत्र पाएकोले पनि अनुमतिपत्रमा तोकिएको शर्तबमोजिम बाहेक मदिरा बिक्री, वितरण गर्न वा मदिरा खुवाउने बार वा रेष्टुरेण्ट वा पसल थाप्न पाउने छैन । भनी कानुनमा स्पष्ट लेखिएको छ । तर यहाँका धेरै जसो पसलले सबै सामान एकै ठाउँमा बिक्रि वितरण गरिरहेका छन्। नेपालको प्रशासनिक कानून, सार्वजनिक शान्ति सुरक्षासम्बन्धी ऐन, २०२८ र मदिरा नियन्त्रणसम्बन्धी स्थानीय तहका ऐन तथा कार्यविधिहरू अनुसार विद्यालय क्षेत्र वरपर मदिरा बिक्री गर्न अपराध मानिन्छ।

    शनिबार, जेठ १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?
    डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति
    रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
    संसद्को अधिवेशन २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
    अब कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउने
    जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

    लोकप्रिय

    • १.
      रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • २.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ३.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ४.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    • ५.
      सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

    • ६.
      सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

    भर्खरै

    • १.
      सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?

    • २.
      डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति

    • ३.
      रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • ४.
      संसद्को अधिवेशन २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    • ५.
      अब कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउने

    • ६.
      जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

    • ७.
      आज यी ठाउँमा वर्षाको सम्भावना

    • ८.
      जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.