• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, असार ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज सुनको मुल्य घट्यो

सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

आज सामान्य बढ्यो सुनको मुल्य

आज ७ वटै प्रदेशमा चट्यांग सहित वर्षाको सम्भावना

रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

सुनको मुल्यमा भारी वृद्धि

विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

  • २. रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

  • ३. आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

  • ४. आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

  • ५. रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

  • ६. सुनको मुल्यमा भारी वृद्धि

  • ७. विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

  • ८. आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

  • ९. किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

  • १०. आज यी ठाउँमा हुँदै छ भारी वर्षा

थुनामुक्त हुनासाथ आलम लाई मष्तिष्कघात, आईसीयू मै बर्बराउन थाले


  •   शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित
  • बुधबारमात्रै थुनामुक्त भएका नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलम अन्नपूर्ण न्युरो अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना भएका छन्।

    Advertisement

    आज बिहान ७ बजे उनलाई मस्तिष्कघात भएको र परिवारका सदस्यले १०:३० बजे काठमाडौँको माइतीघरमा रहेको अन्तपूर्ण न्युरो अस्पतालमा पुर्‍याएको अस्पताल स्रोतले जानकारी दिएकाे छ ।

    अस्पताल स्रोतका अनुसार उनको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ । उपचारमा रहेका डाक्टरकाअनुसार आलमलाई मस्तिष्कघात भएको साठे ३ घण्टापछि अस्पताल ल्याइएको थियो । स्टाेक हुँदा उनको देब्रे साइडको मस्तिष्कमा असर भएको उपचारमा रहेका डाक्टरले जानकारी दिएका छन् ।

    आलमलाई अस्पताल ल्याइ पुर्याउँदा उनकाे बोली पनि नआएको, शरीर पनि चल्न सक्ने अवस्थामा नरहेको र बोल्न खोज्दा बोली लर्बरिएर बुझ्न नसक्ने अवस्था थियो । तर बिहानदेखिको उपचारपछि उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।

    तत्काल अपरेशन गर्नु पर्ने नभएपनि किड्नीकाे पुरानै समस्या, सुगर-प्रेसरलगायतका रोगबाट ग्रसित आलमलाई अझ केही दिन आईसीयूमै राखेर उपचार गर्नु पर्ने अवस्था रहेको उपचारमा खटिएका डाक्टरले जानकारी दिएका छन् ।

    तत्काललाई खतरामुक्त रहेपनि उनको शारीरिक अवस्थाका बारेमा यसै भन्न नसकिने अस्पताल स्रोतले जनाएको छ ।

    उनी बुधबारमात्रै उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीशहरु खुशी प्रसाद थारु र अर्जुन महर्जनबाट भएको फैसलाबाट थुनामुक्त भएका थिए ।

    रौतहट जिल्ला अदालतको फैसला अनुसार जन्म कैदको सजाय भुक्तान गरिरहेका आलमलाई उच्च अदालतले बुधबार सफाइ दिएको थियो।

    २०८१ वैशाख १३ गते रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको थियो ।

    पहिलो संविधानसभा निर्वाचनताका बम बनाउने क्रममा पड्केर घाइते भएका पाँच जनालाई इँटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या गरेको आरोपमा अभियोग दर्ता भएको थियो ।

    शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज सुनको मुल्य घट्यो
    सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा
    रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा
    आज सामान्य बढ्यो सुनको मुल्य
    आज ७ वटै प्रदेशमा चट्यांग सहित वर्षाको सम्भावना
    रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    • २.
      रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    • ३.
      आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

    • ४.
      आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

    • ५.
      रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

    • ६.
      सुनको मुल्यमा भारी वृद्धि

    भर्खरै

    • १.
      आज सुनको मुल्य घट्यो

    • २.
      सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा

    • ३.
      रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

    • ४.
      आज सामान्य बढ्यो सुनको मुल्य

    • ५.
      आज ७ वटै प्रदेशमा चट्यांग सहित वर्षाको सम्भावना

    • ६.
      रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    • ७.
      सुनको मुल्यमा भारी वृद्धि

    • ८.
      विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.