• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, असार ०७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

दुर्गानगर विकास समाजको कार्यक्रममा मुख्यमन्त्री बानियाँद्वारा विकास र एकताको सन्देश

श्रम संस्कृति पार्टीले गर्यो रास्वपा महाधिवेशन बहिस्कार

आज ६०० बढ्यो सूनचाँदीको मूल्य

सुर्खेतमा पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु

कानून विपरित सन्चालित क्रसर उद्योगमा आठबिसकोटको ताला

पोखरा बसपार्कभित्र कानुन विपरित बनाइएका ३२० सटर हटाइयो

आज यी ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

फिफा विश्वकप : हाईटीको गोलपोष्टमा ब्राजिलको गोल वर्षा, पहिलो हाफमा ३ गोल

सुनचाँदीको मूल्यमा हाल सम्मकै भारी गिरावट आज १० हजार घट्यो प्रतितोला

लोकप्रिय समाचार

  • १. रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

  • २. रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

  • ३. विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

  • ४. सुनको मुल्यमा भारी वृद्धि

  • ५. किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

  • ६. सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा

  • ७. कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

  • ८. आज सामान्य बढ्यो सुनको मुल्य

  • ९. आज ७ वटै प्रदेशमा चट्यांग सहित वर्षाको सम्भावना

  • १०. आज यी ठाउँमा हुँदै छ भारी वर्षा

असल छिमेकी नेपालले निमार्ण गरेका नलगाडका १० भूकम्प प्रतिरोधी घर हस्तान्तरण


  •   सोमबार, जेठ १२, २०८२ मा प्रकाशित
  • जाजरकोटको नलगाड नगरपालिका–६, गर्छिना गाउँमा बनाइएका भूकम्प प्रतिरोधी नमुना घर हस्तान्तरण गरिएको छ । २०८० कात्तिक१७ गतेको भूकम्पले पूर्ण रूपमा भत्किएका १० वटा घर एक कार्यक्रमका बिच नगरप्रमुख डम्वर बहादुर रावतले पीडित परिवारलाईहस्तान्तरण गरेका हुन ।

    Advertisement

    असल छिमेकी नेपाल संस्थाले निर्माण गरेका स्थानीय बिनबहादुर घर्ति, कालो कामी, हिरालाल बिक, मना बिक, बिर्खे बिक, जुना बिक, धनबिर सार्कि, दुधकली घर्ति, मगबहादुर रोकाय र दिपबहादुर घर्तिको परिवारलाई नगर प्रमुख रावतले घरको चाबी हस्तान्तरण गरिएकोहो ।

    कार्यक्रममा नगर प्रमुख रावतले असल छिमेकी नेपाल संस्थाले नमुना घर निर्माण गरेर उदाहरणीय कार्य गरेको बताए। नगर प्रमुखरावतले संस्थाले आफ्नो नगरपालिकामा गरेका कामको प्रशंसा गरे ।

    त्यस्तै पोखरेली ख्रिष्टियन समुदायका अध्यक्ष रामप्रसाद शर्माले विभिन्न संस्थाहरुको सहयोगमा आफुहरुले भुकम्प प्रतिरोध घर निर्माणगरेको बताए । उहाँले काममा सहज वातावरण बनाइदिएकोमा स्थानिय सरकारलाई धन्यवाद ज्ञापन गरे ।

    विपत्का बेला घरबासविहीन भएका गरिब परिवारको बास निर्माणमा नलगाड नगरपालिकाले भरपुर सहयोग गरेको भन्दै पछि आफूलाईआनन्दको महसुस भएको समेत उनले बताए।

    कार्यक्रममा भूकम्पपीडित परिवारका तर्फबाट बोल्दै दुधकली घर्तिले भूकम्पपछि कहाँ बसौँ र कसो गरौँ भनेर चिन्तित भएका बेला असलछिमेकी नेपाल संस्थाले अगुवाइ गरेर भूकम्प प्रतिरोधी घर बनाइदिएको भन्दै खुसी व्यक्त गरे ।

    सोमबार, जेठ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दुर्गानगर विकास समाजको कार्यक्रममा मुख्यमन्त्री बानियाँद्वारा विकास र एकताको सन्देश
    श्रम संस्कृति पार्टीले गर्यो रास्वपा महाधिवेशन बहिस्कार
    आज ६०० बढ्यो सूनचाँदीको मूल्य
    सुर्खेतमा पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
    कानून विपरित सन्चालित क्रसर उद्योगमा आठबिसकोटको ताला
    पोखरा बसपार्कभित्र कानुन विपरित बनाइएका ३२० सटर हटाइयो

    लोकप्रिय

    • १.
      रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    • २.
      रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

    • ३.
      विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

    • ४.
      सुनको मुल्यमा भारी वृद्धि

    • ५.
      किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

    • ६.
      सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा

    भर्खरै

    • १.
      दुर्गानगर विकास समाजको कार्यक्रममा मुख्यमन्त्री बानियाँद्वारा विकास र एकताको सन्देश

    • २.
      श्रम संस्कृति पार्टीले गर्यो रास्वपा महाधिवेशन बहिस्कार

    • ३.
      आज ६०० बढ्यो सूनचाँदीको मूल्य

    • ४.
      सुर्खेतमा पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु

    • ५.
      कानून विपरित सन्चालित क्रसर उद्योगमा आठबिसकोटको ताला

    • ६.
      पोखरा बसपार्कभित्र कानुन विपरित बनाइएका ३२० सटर हटाइयो

    • ७.
      आज यी ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

    • ८.
      फिफा विश्वकप : हाईटीको गोलपोष्टमा ब्राजिलको गोल वर्षा, पहिलो हाफमा ३ गोल

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.