• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ३. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ४. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ५. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ६. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ७. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ८. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • ९. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

आठबीसकोटका विद्यालयमा गर्मीको कहर: टिनको छानाले तापिएर विद्यार्थीहरू बिरामी पर्न थाले

"गर्मीका कारण पिस जोन एकेडेमिमा दैनिक बेहोस हुन्छन बालबालिका "

  •   सोमबार, जेठ १२, २०८२ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका भित्रका अधिकांश सामुदायिक तथा संस्थागत विद्यालय  टिनको छानाभएका छन्। यतिबेला बढ्दो गर्मीका कारण ती विद्यालयका कक्षाकोठा अत्यधिक तातो भई विद्यार्थीहरू बिरामी पर्न थालेका छन्।

    Advertisement

    स्थानिय अभिभावकहरूका अनुसार, बिहानको दोस्रो घण्टादेखि नै कक्षाकोठा भित्र बस्नै नसक्ने गरि तातो हुने गरेको छ। “टिनको छानाबाट ज्वाला झर्ने जस्तो हुन्छ, बालबालिका पसिना–पसिना भएर थाक्छन्, कतिपयलाई चक्कर आउने, वाकवाकी लाग्ने रज्वरोसमेत आएको छ,” आठबीसकोट–९ का एक शिक्षकले बताए।

    सामुदायिक सङ्गै आठबिसकोटमा सञ्चालित दुई वटा सस्थागत विधालयमा टिनको छानामुनी पढाई भैरहेको छ । चर्को शुल्क असुल्नेतर भौतिक संरचना भने टिनको छानामुनी बिधार्थीलाई पठनपाठन गराउँदा दैनिक विधार्थी बिरामी पर्न थालेका छन्। आठबिसकोट ९स्थित पिस जोन एकेडेमी मा दैनिक २ देखि ४ जना सम्म बिधार्थी बिरामी पर्न थालेका छन्। केहिदिन यता दिनहुँ जसो उक्त बिधालयबाटबिरामी परेका बिधार्थी नगर अस्पतालमा आउने गरेको अस्पतालले जनाएको छ । केही विद्यालयले विद्यार्थीलाई बेलाबेला पानी पिउन, छायाँमा बस्न निर्देशन दिएका छन्।

    पिस जोन स्कुलमा बिधार्थीहरु दैनिक बिरामी परिरहेका छन्। बत्ति आउने जाने भैराख्ने हुँदा पङ्खा समेत नचल्ने र  टिनले छाएको कक्षागर्मीमा अत्यधिक तातो हुने भएकाले बालबालिकामा निर्जलीकरण (dehydration), घाम लाग्ने ज्वरो, टाउको दुखाइ, चक्कर लाग्ने रबेहोस हुने जस्ता समस्या  देखिएका छन्।

    विद्यालय प्रशासनहरू भन्छन्, “संरचनाको अभावका कारण विकल्प छैन। कतिपय विद्यालयमा झ्याल–ढोका पनि पर्याप्त छैनन्।” स्थानीय सरकारले चर्को घाममा टिनमुनी पठनपाठन भैरहेका बिधालयहरुमा बिहानी सत्रमा पठनपाठन गराउन निर्देशन दिनुपर्ने अभिभावकको भनाई छ ।

    स्थानीय सरकार मौन

    आठबीसकोट नगरपालिका भित्र दर्जनौं विद्यालय अझै पनि टिनको छाना युक्त कक्षामा सञ्चालन भइरहेका छन्। यस्ता कक्षामा नगर्मीमा बस्न सकिन्छ, न जाडोमा। तर स्थानीय तहले हालसम्म यस्तो समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने कुनै योजना अघिसारेको छैन। जसका कारण निरन्तर गर्मीमा बस्दा बालबालिकामा निर्जलीकरण, घाम लाग्ने ज्वरो, टाउको दुखाइ, कमजोरी, झाडापखाला लगायत समस्या देखिन सक्छन्। यस्तो अवस्थामा विद्यालयमा पिउने पानी, हावाको प्रवाह, छायाँको व्यवस्था अनिवार्य गर्नु पर्ने हुन्छ ।

    कक्षा समय हेरफेर गरेर बिहानको समयमा (जस्तै ७:०० – ११:००) पढाइ राख्ने, ताकि अत्यधिक गर्मी हुनुअघि कक्षा सकियोस र टिनकोछानामाथि घाँस, त्रिपाल वा टेन्टजस्ता अस्थायी छायाँ बनाइने हो भने गर्मी कम गर्न सकिन्छ । र बालबालिकामा देखिने समस्या पनि कमहुने बताईन्छ । आठबिसकोटको तापक्रम ३२ देखि ३६ डिग्री सम्म रहेको छ ।

    सोमबार, जेठ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ३.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ४.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    भर्खरै

    • १.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • २.
      सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

    • ३.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • ४.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.