काठमाडौंको तीनकुनेमा चैत १५ गते राजावादीहरूले गरेकाे आन्दोलनको घटनाका अभियुक्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
Advertisement
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरूद्ध पनि राजद्रोहमा मुद्दा दर्ता भएको हो ।
त्यस्तै गरी दुर्गा प्रसाईंसहित आठ जनाविरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको हो । प्रसाईंविरूद्ध आजीवन कारावासको माग गरिएकाे छ ।