• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, फागुन २७, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

दुबई बाट नेपाल फर्कन चाहने नेपालीका लागि आज राहत उडान गर्दै निगम

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलको कति मत पुग्यो ?

आज पहाडी र हिमाली भू-भागमा दिनभर बादल लाग्ने

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना, कुन पार्टीले कति मत कटाए?

समानुपातिकतर्फ रास्वपाले कटायो ४९ लाख ६७ हजार मत, अन्य दलको कति?

समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक

लोकप्रिय समाचार

  • १. रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

  • २. कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

  • ३. रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

  • ४. रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

  • ५. एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

  • ६. रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

  • ७. चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

  • ८. समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

  • ९. जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक

  • १०. दुबई बाट नेपाल फर्कन चाहने नेपालीका लागि आज राहत उडान गर्दै निगम

हावा हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति

  •   आइतबार, जेठ ०४, २०८२ मा प्रकाशित
  • गत साता आएको हुरीसहितको वर्षाले यहाँको केराखेतीमा २० प्रतिशत क्षति भएको छ । जिल्लाका पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको केरामा क्षति भएको केरा उत्पादक सङ्घ चितवनका अध्यक्ष घननाथ महतोले बताए ।

    Advertisement

    उनका अनुसार गत बुधबार र बिहीबार पूर्वी चितवनको कालिका नगरपालिका, चैनपुर, वीरेन्द्रनगर र रत्ननगरमा गरिएको केराखेतीमा क्षति पुगेको छ । ती क्षेत्रमा १५ देखि २० प्रतिशतसम्म क्षति पुगेको उनको भनाइ छ । शुक्रबार आएको हुरीका कारण भरतपुर महानगरपालिका वडा नं २३ र २६ मा केराखेतीमा क्षति पुगेको छ । साथै भरतपुरको ठिमुरा क्षेत्रमा पनि क्षति पुगेको छ ।

    केराखेती गर्दै आएका कालिका नगरपालिकाका माधव घिमिरेले उत्पादन लिने समयमा हुरीले केरामा क्षति पु¥याएको बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका सूचना अधिकारी रविकीरण अधिकारीका अनुसार हुरीले केराखेतीमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताए ।

    जिल्लामा हाल मालभोग, चिनी चम्पा र जि–९ जातको केराखेती हुँदै आएको छ । यहाँ तीन हजार बिघाभन्दा बढी क्षेत्रफलमा ७०० भन्दाबढी किसानले केराखेती गर्दै आएका छन् ।

    आइतबार, जेठ ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट
    दुबई बाट नेपाल फर्कन चाहने नेपालीका लागि आज राहत उडान गर्दै निगम
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलको कति मत पुग्यो ?
    आज पहाडी र हिमाली भू-भागमा दिनभर बादल लाग्ने
    समानुपातिकतर्फ एक करोड सात लाख मत गणना, कुन पार्टीले कति मत कटाए?
    समानुपातिकतर्फ रास्वपाले कटायो ४९ लाख ६७ हजार मत, अन्य दलको कति?

    लोकप्रिय

    • १.
      रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

    • २.
      कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

    • ३.
      रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

    • ४.
      रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

    • ५.
      एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

    • ६.
      रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

    भर्खरै

    • १.
      कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

    • २.
      दुबई बाट नेपाल फर्कन चाहने नेपालीका लागि आज राहत उडान गर्दै निगम

    • ३.
      समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलको कति मत पुग्यो ?

    • ४.
      आज पहाडी र हिमाली भू-भागमा दिनभर बादल लाग्ने

    • ५.
      समानुपातिकतर्फ एक करोड सात लाख मत गणना, कुन पार्टीले कति मत कटाए?

    • ६.
      समानुपातिकतर्फ रास्वपाले कटायो ४९ लाख ६७ हजार मत, अन्य दलको कति?

    • ७.
      समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

    • ८.
      एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.