• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, फागुन २८, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

दुबई बाट नेपाल फर्कन चाहने नेपालीका लागि आज राहत उडान गर्दै निगम

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलको कति मत पुग्यो ?

आज पहाडी र हिमाली भू-भागमा दिनभर बादल लाग्ने

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना, कुन पार्टीले कति मत कटाए?

समानुपातिकतर्फ रास्वपाले कटायो ४९ लाख ६७ हजार मत, अन्य दलको कति?

समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक

लोकप्रिय समाचार

  • १. रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

  • २. कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

  • ३. रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

  • ४. रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

  • ५. एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

  • ६. रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

  • ७. चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

  • ८. समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

  • ९. जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक

  • १०. दुबई बाट नेपाल फर्कन चाहने नेपालीका लागि आज राहत उडान गर्दै निगम

आठबिसकोट ९ पूर्ण खोप वडा घोषणा

  •   बुधबार, बैशाख ३१, २०८२ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका – ९ नम्वर वडा पूर्ण खोप वडा घोषणा गरिएको छ । स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता: पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मुल नारा सहित आज पूर्ण खोप वडा घोषणा गरिएको हो ।

    Advertisement

    आठबिसकोट नगरपालिका-९ नम्वर खोप समन्वय समितिको आयोजनामा नगर अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका निमित्त प्रमुख धनन्जय रिजालले खोप अभियानको प्रतिबेदन प्रस्तुत सँगै पुर्ण खोप सुनिश्चित तथा दिगोपना वडा घोषणाको प्रतिबद्धता पढेर सुनाएका थिए ।

    सो वडालाई पूर्ण खोप वडा घोषणा गर्ने कार्यक्रम अनुरूप १५ महिनाको उमेर भित्र बालबालिकाले पाउनुपर्ने सबै खोपहरू प्राप्त गरेर सुनिश्चित गरिएको हो ।

    “आजको यो महत्वपूर्ण क्षणमा हामी सबैलाई हर्षको अनुभूति भएको छ कि हाम्रो वडा पूर्ण खोप वडा घोषित भएको छ। वडा नम्वर -९ का वडाअध्यक्ष जनक बहादुर बटालाले भने, यो उपलब्धि सहज र सामान्य रुपमा प्राप्त भएको होइन। यो हाम्रो स्वास्थ्यकर्मी, स्वयंसेवक, वडा कार्यालय, अभिभावक तथा समुदायका सबै सदस्यहरूको निरन्तर प्रयास, समर्पण र सहयोगको परिणाम हो।

    त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा बरिष्ठ शिक्षा अधिकृत ईन्द्र बहादुर बिष्टले खोप भनेको केवल सुई लगाउनु मात्र नभई यो भविष्यका रोगहरूसँगको सुरक्षा कवच भएको बताए । बिष्टले भने, खोपले हामीलाई धेरै गम्भीर रोगहरूबाट जोगाउँछ, बालबालिकालाई स्वस्थ राख्छ र समाजलाई रोगमुक्त बनाउँछ। आजको यो उपलब्धिले हामीलाई अझ बढी जिम्मेवार बनाएको छ, ताकि आगामी दिनहरूमा पनि हामी स्वास्थ्य र सरसफाइप्रति सचेत बनाउँछ ।

    यस्तो छ समायोजन प्रतिवेदन

    बुधबार, बैशाख ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट
    दुबई बाट नेपाल फर्कन चाहने नेपालीका लागि आज राहत उडान गर्दै निगम
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलको कति मत पुग्यो ?
    आज पहाडी र हिमाली भू-भागमा दिनभर बादल लाग्ने
    समानुपातिकतर्फ एक करोड सात लाख मत गणना, कुन पार्टीले कति मत कटाए?
    समानुपातिकतर्फ रास्वपाले कटायो ४९ लाख ६७ हजार मत, अन्य दलको कति?

    लोकप्रिय

    • १.
      रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

    • २.
      कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

    • ३.
      रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

    • ४.
      रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

    • ५.
      एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

    • ६.
      रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

    भर्खरै

    • १.
      कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

    • २.
      दुबई बाट नेपाल फर्कन चाहने नेपालीका लागि आज राहत उडान गर्दै निगम

    • ३.
      समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलको कति मत पुग्यो ?

    • ४.
      आज पहाडी र हिमाली भू-भागमा दिनभर बादल लाग्ने

    • ५.
      समानुपातिकतर्फ एक करोड सात लाख मत गणना, कुन पार्टीले कति मत कटाए?

    • ६.
      समानुपातिकतर्फ रास्वपाले कटायो ४९ लाख ६७ हजार मत, अन्य दलको कति?

    • ७.
      समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

    • ८.
      एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.