रुकुम पशिमका एक युवाले आफ्नो जन्मदिनको अवसरमा खर्च कटाएर एक जना बिरामी र कवर्डहल निर्माण को लागी आर्थिक सहयोगगरेका छन ।
Advertisement
आफ्नो जन्म दिनको फजुल खर्च कटाएर जिल्लाको सानोभेरी गाउँपालिका वडा नं ३ का हाल अमेरिकामा रहेका महेन्द्रखड्काले आफ्नो ३२औं जन्मदिनको अवसरमा आर्थिक सहयोग गरेका हुन ।
खड्काले वडा नम्बर ३ गरायला निवासी काठमाडौँमा उपचाररत खडक बिक लाई ५ हजार र सानिभेरी ३ पेदीमा कपडहल निर्माण कोलागी १५ हजार रुपैयाँ सहयोग गरेका हुन ।
उक्त रकम बिरामी को खातामा र कवर्डहल निर्मान समीतीको खातामा जम्मा गरेका हुन्।