• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, फागुन २८, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

विश्वका सबैभन्दा अस्वस्थ सहरमध्ये काठमाडौं छैटौं स्थानमा

फोहोरले मैलिएको पोखराका मेयर आचार्यको छवि ।

कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

दुबई बाट नेपाल फर्कन चाहने नेपालीका लागि आज राहत उडान गर्दै निगम

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलको कति मत पुग्यो ?

आज पहाडी र हिमाली भू-भागमा दिनभर बादल लाग्ने

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना, कुन पार्टीले कति मत कटाए?

समानुपातिकतर्फ रास्वपाले कटायो ४९ लाख ६७ हजार मत, अन्य दलको कति?

समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

लोकप्रिय समाचार

  • १. रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

  • २. कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

  • ३. रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

  • ४. रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

  • ५. एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

  • ६. रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

  • ७. चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

  • ८. समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

  • ९. जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक

  • १०. दुबई बाट नेपाल फर्कन चाहने नेपालीका लागि आज राहत उडान गर्दै निगम

दोबामा ‘एक घर, एक धारा’बाट चार सय घरपरिवार लाभान्वित


  •   बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
  • म्याग्दीः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ ।
    गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७५/७६ देखि सुरु भएको योजना सात वर्षमा सम्पन्न भएको हो । करिब रु. पाँच करोड लगानीमा चार वटा योजनामा निर्माण भएको योजनाबाट चार सय २२ घरपरिवार लाभान्वित भएका कार्यालयका प्रमुख सिनियर डिभिजनल प्रमुख झलकमोहन ओझाले जानकारी दिए ।

    Advertisement

    उनका अनुसार चालु आर्थिक वर्षमा बिनियोजन भएको रु. २० लाख बाहेक गत आर्थिक वर्षसम्म उक्त योजना निर्माणमा रु. चार लाख ६७ लाख ९६ हजार खर्च भएको छ । पर्याप्त बजेट बिनियोजन नहुँदा योजना निर्माण गर्न सात वर्ष लागेको हो ।

    गरेकखोला, चिसेपानी, गरिलाखोर र ओरालखर्कको मुहानको पानीलाई फरक फरक ठाउँमा निर्माण भएका रिजर्भ टंकीमा संकलन गरेर पाइपलाइन मार्फत घरघरमा लगेर वितरण गरिएको दोवा खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर गर्बुजाले बताए ।
    मुहान, टंकी र मुख्य पाइपलाइनको भौतिक संरचना निर्माणमा सघाएको कार्यालयले मुख्य पाइपलाई निर्माण गरेको हो । शाखा पाइपलाईन खन्न श्रमदान गरेका उपभोक्ताले घरघरमा निजी धारा आफ्नै लगानीमा बनाएका हुन् ।

    योजनालाई व्यवस्थित र दीर्घकालिन रुपमा सञ्चालन गर्न प्रत्येक धारामा मिटर जडान गरेर न्युनतम शूल्क निर्धारण गरिएको उपभोक्ता समितिका पूर्व अध्यक्ष डमबहादुर पूर्जाले बताए ।

    अन्नपूर्ण–१ का वडा अध्यक्ष दिलीप गर्बुजाका अनुसार औल र मारका टोलका बासिन्दा र गाईबस्तुले प्रयोग गर्ने खानेपानीको मुहान यसअघि एउटै थियो । आयोजना निर्माण भएपछि शुद्ध खानेपानी उपभोग गर्न पाएका उनले बताए ।

    स्थानीयबासी तालदेवी पुनले घरकै धारामा पानी आपुर्ति भएपछि समयको बचत भएको र झञ्जट हटेको बताए । “पानी लिनका लागि मुहानमा जान, आउन लाग्ने समय र झञ्जट हटेको छ,’ उनले भने, ‘शुद्ध र सफा पानी भएपछि दुषित पानीका कारण हुने स्वास्थ्य समस्यामा पनि कमि आएको छ ।’ रासस

    बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विश्वका सबैभन्दा अस्वस्थ सहरमध्ये काठमाडौं छैटौं स्थानमा
    फोहोरले मैलिएको पोखराका मेयर आचार्यको छवि ।
    कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट
    दुबई बाट नेपाल फर्कन चाहने नेपालीका लागि आज राहत उडान गर्दै निगम
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलको कति मत पुग्यो ?
    आज पहाडी र हिमाली भू-भागमा दिनभर बादल लाग्ने

    लोकप्रिय

    • १.
      रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

    • २.
      कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

    • ३.
      रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

    • ४.
      रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

    • ५.
      एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

    • ६.
      रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

    भर्खरै

    • १.
      विश्वका सबैभन्दा अस्वस्थ सहरमध्ये काठमाडौं छैटौं स्थानमा

    • २.
      फोहोरले मैलिएको पोखराका मेयर आचार्यको छवि ।

    • ३.
      कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

    • ४.
      दुबई बाट नेपाल फर्कन चाहने नेपालीका लागि आज राहत उडान गर्दै निगम

    • ५.
      समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलको कति मत पुग्यो ?

    • ६.
      आज पहाडी र हिमाली भू-भागमा दिनभर बादल लाग्ने

    • ७.
      समानुपातिकतर्फ एक करोड सात लाख मत गणना, कुन पार्टीले कति मत कटाए?

    • ८.
      समानुपातिकतर्फ रास्वपाले कटायो ४९ लाख ६७ हजार मत, अन्य दलको कति?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.