• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

आज एकैदिन तोलामा १३ हजार बढ्यो सुनको मूल्य

प्रेस काउन्सिल नेपाल ऐन संशोधन रोक्न महासंघको माग

ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता प्रशासन

आइजीपी प्रकरण : सरकार भन्छ– पार्टीको निर्देशन, पार्टी भन्छ– हस्तक्षेप गरेका छैनौँ

एनपीएलमा आज दुई वटा खेल हुँदै, लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्दै

एक वर्ष नपुग्दै हटाइएका आईजीपी कार्की भन्छन् , अब सरकार सँग कानुनी लडाइँ लड्छु

सरकारले आईजीपीबाट दानबहादुर कार्कीलाई गर्याे पदमुक्त ,केसी लाई दियो जिम्मेवारी

मन्त्री सीता बादी रुकुम पश्चिम आउँदै

लोकप्रिय समाचार

  • १. पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

  • २. आठबिसकोट नगरपालिकामा प्लास्टिक तथा कृत्रिम फूलमालाको आयात, बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध

  • ३. विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ ।

  • ४. यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका कैदीबन्दी

  • ५. सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशी नागरिकको मृत्यु, एक जना घाइते

  • ६. एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

  • ७. सुनको मूल्यमा गिरावट

  • ८. भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी खत्री पक्राउ

  • ९. लगातार दुई खेलमा हारपछि सन्दीपले भने– हाम्रो सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो

  • १०. दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक काउन्टडाउन सुरु

गाजामा युद्ध सुरु भएदेखि १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु


  •   मङ्गलबार, बैशाख २३, २०८२ मा प्रकाशित
  • सन् २०२३ अक्टोबर ७ मा इजरायली सैन्य आक्रमण सुरु भएदेखि गाजा पट्टीमा १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले सोमबार बताएका छन् । उनीहरूका अनुसार हरेक ४० मिनेटमा एक बच्चाको मृत्यु भइरहेको छ ।

    Advertisement

    गाजाका स्वास्थ्य अधिकारीहरूका फिल्ड अस्पतालका निर्देशक मारवान अल–हाम्सले मृतकमा १६ हजार दुई सय ७८ बालबालिका रहेका र तीमध्ये नौ सय आठ शिशु र तीन सय ११ नवजात शिशुहरू जन्म पछि मरेको बताए ।

    आवश्यक स्वास्थ्य सेवामा बाधा पु¥याउँदै इजरायलले मार्चको सुरुमा क्रसिङहरू बन्द गरेपछि मानवीय अवस्था निकै बिग्रिएको उनले प्रकाश पारे । यसले हजारौँ बालबालिका र गर्भवतीलाई चिकित्सा सेवाको पहुँचबाट वञ्चित पार्दा सङ्कटलाई अझ बढाएको छ ।

    इजरायलले पूर्वाधारलाई लक्षित गरेको र सहयोग अस्वीकार गरेको कारण धेरै बालबालिका स्वच्छ पिउने पानी र उचित पोषणमा सीमित पहुँचका साथ दिनको एउटा मात्र अपूर्ण खानामा बाँचिरहेको उनले बताए ।

    उनका अनुसार हजारौँ बालबालिका आधारभूत आवश्यकताबिना विस्थापन केन्द्रमा बसिरहेका छन् भने गर्भवतीहरूले अस्पताल पुग्न महत्त्वपूर्ण चुनौतीको सामना गर्नुपरेको छ ।

    हमाससँगको जनवरीको युद्धविराम सम्झौताको पहिलो चरण समाप्त भएपछि इजरायलले मार्च २ मा गाजामा सामान र आपूर्तिको प्रवेश रोकेको थियो । पक्षहरू गतिरोधमा रहेका कारण दोस्रो चरण अझै साकार हुन सकेको छैन । रासस

    मङ्गलबार, बैशाख २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै
    आज एकैदिन तोलामा १३ हजार बढ्यो सुनको मूल्य
    प्रेस काउन्सिल नेपाल ऐन संशोधन रोक्न महासंघको माग
    ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता प्रशासन
    आइजीपी प्रकरण : सरकार भन्छ– पार्टीको निर्देशन, पार्टी भन्छ– हस्तक्षेप गरेका छैनौँ
    एनपीएलमा आज दुई वटा खेल हुँदै, लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्दै

    लोकप्रिय

    • १.
      पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

    • २.
      आठबिसकोट नगरपालिकामा प्लास्टिक तथा कृत्रिम फूलमालाको आयात, बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध

    • ३.
      विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ ।

    • ४.
      यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका कैदीबन्दी

    • ५.
      सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशी नागरिकको मृत्यु, एक जना घाइते

    • ६.
      एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

    भर्खरै

    • १.
      भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

    • २.
      आज एकैदिन तोलामा १३ हजार बढ्यो सुनको मूल्य

    • ३.
      प्रेस काउन्सिल नेपाल ऐन संशोधन रोक्न महासंघको माग

    • ४.
      ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता प्रशासन

    • ५.
      आइजीपी प्रकरण : सरकार भन्छ– पार्टीको निर्देशन, पार्टी भन्छ– हस्तक्षेप गरेका छैनौँ

    • ६.
      एनपीएलमा आज दुई वटा खेल हुँदै, लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्दै

    • ७.
      एक वर्ष नपुग्दै हटाइएका आईजीपी कार्की भन्छन् , अब सरकार सँग कानुनी लडाइँ लड्छु

    • ८.
      सरकारले आईजीपीबाट दानबहादुर कार्कीलाई गर्याे पदमुक्त ,केसी लाई दियो जिम्मेवारी

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.