• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

बाढी संकट : यतिबेला पार्टी भन्दा माथी उठेर राष्ट्रिय एकताका साथ उद्धारमा लागौं – सांसद पार्वती विक

रसुवा बाढी : विपद्को घटनाप्रति सांसद शर्माको गम्भीर ध्यानाकर्षण

गहना चोरी गर्ने एकजना पक्राउ

रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

भोटेकोशीमा अचानक भीषण बाढी, रसुवामा ठूलो क्षति

आजको मौसम : यी ठाउँमा हुनेछ वर्षा

प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने ११ सांसदले सोध्दै छन् प्रश्न

सडकमै कुटिइन महिला प्रहरी ,एक युवक पक्राउ

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

  • २. छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

  • ३. जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

  • ४. कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा पठाइयो

  • ५. रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

  • ६. भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

  • ७. बालिका हत्या प्रकरण : अनुसन्धानको गोपनीयता कहाँ हरायो? कसरी बाहिरियो आरोपीको भिडियो ?

  • ८. विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा प्रदेशसभाको जोड

  • ९. आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार?

  • १०. रुकुम पश्चिम सहित देशका बिभिन्न सडक अवरुद्ध

नेपाल राष्ट्रिय कर्मचारी संगठन आठबिसकोटको अध्यक्षमा ओलि

  •   शनिबार, बैशाख २०, २०८२ मा प्रकाशित
  • आठबिसकोट । नेपाल राष्ट्रिय कर्मचारी संगठन आठबिसकोट नगर समिति रुकुम (पश्चिम) को दोश्रो नगर सम्मेलन सम्पन्न भएको छ । आज शनिवार आठबिसकोट स्थित नगर अस्पतालमा सम्पन्न दोस्रो नगर सम्मेलनबाट नयाँ समिति चयन भएको छ ।

    Advertisement

    संगठनको सम्मेलन बाट निराजन ओलिको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिती गठन भएको हो । त्यस्तै संगठनको उपाध्यक्षतामा धनन्जय रिजाल, तिलक शर्मा ,सचिवमा राम बहादुर मल्ल, सहसचिव मनोज बिष्ट र कोषाध्यक्षमा सुशिला क्षेत्री चयन भएका हुन्।

    नेपाल राष्ट्रिय कर्मचारी संगठन आठविसकोट नगरपालिकाको दोस्रो नगर सम्मेलन संगठनका नगर समिति अध्यक्ष कर्ण वहादुर केसीको अध्यक्षता र सचिव रत्न वहादुर परियारको सञ्चालनमा सम्पन्न भएको हो ।

    कार्यक्रममा संगठनका केन्द्रिय उपाध्यक्ष शेर वहादुर खड्काको प्रमुख आथित्यता, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सरकारका पूर्व उर्जा तथा जलस्रोत मन्त्री रातो कामी र नगर प्रमुख रवि केसीको विशेष आथित्यता र पार्टीका प्रदेश कमिटी सदस्य गोर्खे कामी, नगर उपप्रमुख धनकुमारी शाही, पार्टीका नगर कमिटी अध्यक्ष मणिराज वटाला, सचिव दलजित विक, शिक्षक संगठनका अध्यक्ष देव वहादुर केसी लगाएत कर्मचारी संगठनका नेताहरूको आथित्यतामा सम्पन्न सम्मेलनबाट १५ सदस्यीय ।सहित नयाँ कार्य समिति चयन भएको हो ।

    शनिबार, बैशाख २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड
    बाढी संकट : यतिबेला पार्टी भन्दा माथी उठेर राष्ट्रिय एकताका साथ उद्धारमा लागौं – सांसद पार्वती विक
    रसुवा बाढी : विपद्को घटनाप्रति सांसद शर्माको गम्भीर ध्यानाकर्षण
    गहना चोरी गर्ने एकजना पक्राउ
    रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन
    भोटेकोशीमा अचानक भीषण बाढी, रसुवामा ठूलो क्षति

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

    • २.
      छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

    • ३.
      जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

    • ४.
      कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा पठाइयो

    • ५.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    • ६.
      भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

    भर्खरै

    • १.
      सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

    • २.
      बाढी संकट : यतिबेला पार्टी भन्दा माथी उठेर राष्ट्रिय एकताका साथ उद्धारमा लागौं – सांसद पार्वती विक

    • ३.
      रसुवा बाढी : विपद्को घटनाप्रति सांसद शर्माको गम्भीर ध्यानाकर्षण

    • ४.
      गहना चोरी गर्ने एकजना पक्राउ

    • ५.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    • ६.
      भोटेकोशीमा अचानक भीषण बाढी, रसुवामा ठूलो क्षति

    • ७.
      आजको मौसम : यी ठाउँमा हुनेछ वर्षा

    • ८.
      प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने ११ सांसदले सोध्दै छन् प्रश्न

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.