• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

  • ३. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ४. रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

  • ५. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ६. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ७. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ८. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ९. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

  • १०. रसुवा बाढी पीडितका लागि कोशी उद्योग वाणिज्य महासंघ अध्यक्ष राउतले दिए ११ लाख

उद्घाटन गरेको २ वर्षमा पनि सञ्चालनमा आएन आठबिसकोट बसपार्क

"दुई वटा बसपार्क हुँदा पनी सडक छेउमै पार्किङले जोखिम बढ्दै "

  •   बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोटमा आज भन्दा ७ वर्ष पहिला निर्माण सम्पन्न भएको नर्सरी बसपार्क सञ्चालनमा आउन सकेको छैन । २०७९ माघ २१ गते शनिबार आठबिसकोट नगरपालिकाका प्रमुख रबि केसीले एक कार्यक्रमका बीच बसपार्क औपचारिक रुपमा सञ्चालनमा आएको घोषणा गरेका थिए। त्यसपछी उक्त बसपार्क सुनसान बन्यो । केहिदिन एक दुई वटा गाडीहरु पार्किङ गरियो तर बसपार्क निरन्तर रुपमा सञ्चालनमा आउन सकेन ।

    Advertisement

    नर्सरीमा बसपार्क निर्माण भएको झण्डै ८ वर्ष बित्यो । औपचारिक रुपमा सञ्चालनमा आएको पनी दुई वर्ष नै बित्यो । तर सवारी साधनहरु अझैँपनी बजार क्षेत्रको बिच सडकमै पार्किङ गरिहेका छन्। नगर प्रमुख रवि केसीले नगरको कार्ययोजनाको प्राथमिकताको सूचीमा बसपार्क रहेको र सरोकारवालासँगको बैठकले गरेको निर्णयअनुसार बसपार्क सञ्चालनमा ल्याईएको भन्दै उद्घाटन गरेका थिए । रिवन काटेपछि नै ठप्प भएको बसपार्क अझैँपनी सञ्चालनमा आउन सकेको छैन्।

    पुरानो बसपार्क अर्थात नर्सरीमा गाडी पार्किङ गर्न असुरक्षित ठानिएपछी यातायात व्यवसायीहरुले उक्त बसपार्कमा पार्किङ गर्न छोडे अहिले ठाटीखोला नजिकै अर्को सुविधा सम्पन्न काउन्टर र आवास सहितको बसपार्क निर्माण भएको छ । तर नगरपालिकाको मुल गेट र बजार क्षेत्रमा यातायातका साधनहरु गन्जागोल अवस्थामा छन्। बजार क्षेत्रमै दुई वटा बसपार्क हुँदा पनि सडक छेउमा पार्किङ गर्दा जोखिम बढ्दै गएको स्थानीयबासीको गुनासो छ । स्थानीय व्यापारी नरेश भन्छन, बसपार्कमा गाडीहरु पार्किङ गराउन नसक्ने सरकारले विकास गर्छ भनेर कसरी पत्याउनु? सडकमै जिप, ट्रक, ट्याक्टर, अटो र ठुला गाडीहरु पार्किङ गरेर आधि सडक मिचिएको छ । तर सरकार मौन छ । पालिकाकै अगाडी को सडक बसपार्क बनाएर मनपरी पार्किङ गरिरहेका छन्।

    जिल्लाको सदरमुकाम मुसिकोटदेखि आठबिसकोटको राडीबजार सडक यातायात सेवा सुरु भएको १४ वर्षपछि बसपार्क सञ्चालनमा ल्याईएको थियो । तर उक्त बसपार्क उद्घाटनमै सिमित रह्यो । बजार बाट करिव एक किलोमिटर टाढाको दुरीमा २ वटा बसपार्क निर्माण गरिएको छ । तर दुबै सञ्चालन मा आएका छैनन्। दुई बर्ष अघि बसपार्क नियमित सञ्चालन हुने भनेपनी कागलाई बेल पाक्यो हर्ष न बिस्मात झै बनेको छ ।

    लामो समयदेखि बसपार्क सञ्चालनमा नआउँदा जथाभावी पार्किङले बजार क्षेत्रमा भीड बढेर दुर्घटनाको जोखिम र बजार क्षेत्र कुरुप हुँदै गएको छ । सो समस्या समाधानका लागि स्थानीय सरकारले नियमित रुपमा बसपार्क सञ्चालनमा ल्याउनुपर्ने बासिन्दाको भनाई छ । बजार क्षेत्रमा जथाभावी पार्किङ गरे यातायात व्यवसायीलाई कारबाही गरिने नगरपालिकाले जनाएपनी हालसम्म कुनै कारबाही नगरिएको बताईन्छ ।

    • आठबिसकोट बसपार्क
    बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न
    रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो
    निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?
    नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला
    कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै
    रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ३.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ४.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    • ५.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ६.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    भर्खरै

    • १.
      चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

    • २.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ३.
      निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

    • ४.
      नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

    • ५.
      कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

    • ६.
      रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

    • ७.
      सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

    • ८.
      रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.