• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

बाढी संकट : यतिबेला पार्टी भन्दा माथी उठेर राष्ट्रिय एकताका साथ उद्धारमा लागौं – सांसद पार्वती विक

रसुवा बाढी : विपद्को घटनाप्रति सांसद शर्माको गम्भीर ध्यानाकर्षण

गहना चोरी गर्ने एकजना पक्राउ

रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

भोटेकोशीमा अचानक भीषण बाढी, रसुवामा ठूलो क्षति

आजको मौसम : यी ठाउँमा हुनेछ वर्षा

प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने ११ सांसदले सोध्दै छन् प्रश्न

सडकमै कुटिइन महिला प्रहरी ,एक युवक पक्राउ

प्रधानमन्त्रीको आँखामा समस्या कालो चस्मा नखोल्ने

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

  • २. छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

  • ३. जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

  • ४. कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा पठाइयो

  • ५. भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

  • ६. रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

  • ७. बालिका हत्या प्रकरण : अनुसन्धानको गोपनीयता कहाँ हरायो? कसरी बाहिरियो आरोपीको भिडियो ?

  • ८. विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा प्रदेशसभाको जोड

  • ९. आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार?

  • १०. रुकुम पश्चिम सहित देशका बिभिन्न सडक अवरुद्ध

वाइसिएल नेपाल सानिभेरी ३ को भेला सम्पन्न

"२५ सदस्य सहित नयाँ समिति गठन "

  •   बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुकुम पश्चिमको सहायक संगठन वाइसिएल नेपाल सानीभेरी गाउँपालिका -३ को वडा भेला सम्पन्न भएको छ । पुष्प‌ पुनको अध्यक्षतामा २५सदस्य वडा कमिटि गठन गरिएको छ । वाइसिएल नेपालको नयाँ गठित समितिको अध्यक्षमा पुष्प पुन, उपाध्यक्षमा अनिल ओलि , अमर ओलि , सचिवमा अमृत केसी र
    कोषाअध्यक्ष्य – लोकेन्द्र बि क चयन भएका छन्।

    Advertisement

    भेलालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा माअ‍ेवादी केन्द्र जिल्ला‌ सम्वनय समिति‌ सदस्य जगदीश नकालले जनयूद्धले जनताको मागलाई प्रस्तुत गरेको र अझै ती माग पुरा नभएकाले सर्घष गरिरहनु परेको बताए । उने अहिले अग्रगामि र पश्चिमीगामी शक्ति विच लडाई चलिरहेको बताए ।

    यस्तै विशिष्ट अतिथि वाइसिएल जिल्ला संयोजक गोबिन्द‌ प्रकाश ओलीले हिजोको लडाई र आजको लडाई फरक भएकाले हिजो हतियारवद्ध लडाई आज बैचारीक लडाई उतिकै पेचिलो बन्दै गैरहेको हुँदा यूवाहरु ले तानाशाहीको विरुद्ध आक्रामक र वैचारीक लडाई लड्नुपर्ने बताए । ओलीले भने, युवाहरु परिवर्तन को संवाहक हुन र युवाहरू नै रास्ट्र निर्माणमा जुट्नुपर्छ। तसर्थ वाईसीएल नेपाल त्यो क्रान्तिकारी युवाहरूको दस्ता हो, जसले दलाल, चाकरीलाई चिर्दै आत्मस्वाभिमानका साथ जनताका गुनासो र समस्या समाधानका निम्ति संगठनको परिधिभित्र रहेर शोषक सामन्तका विरुद्ध चट्याङ सरि गर्जिनुपर्छु ।

    कार्यक्रममा बोल्दै अथिति छबिलाल बिष्टले वाई सि एल नेपाल जनयुद्धको जगमा उभिएको संगठन भएकाले अन्य राजनैतिक दलका युवा संगठन भन्दा पृथक भएको बताए । वाइसिएल नेपाल सानीभेरी-३ का निवर्तमान अध्यक्ष शुशिल‌ खड्काको‌ अध्यक्षतामा भएको कार्यक्रममा अतिथिको रुपमा‌ जगदीश‌ नकाल, गोबिन्द‌ ओली , छबिलाल बिष्ट, भिमप्रकाश बिक, लगाएतका अतिथिहरुको उपस्थितिमा कार्यक्रको संचालन बालकुमार नकालले गरेका थिए ।

    बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढी संकट : यतिबेला पार्टी भन्दा माथी उठेर राष्ट्रिय एकताका साथ उद्धारमा लागौं – सांसद पार्वती विक
    रसुवा बाढी : विपद्को घटनाप्रति सांसद शर्माको गम्भीर ध्यानाकर्षण
    गहना चोरी गर्ने एकजना पक्राउ
    रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन
    भोटेकोशीमा अचानक भीषण बाढी, रसुवामा ठूलो क्षति
    आजको मौसम : यी ठाउँमा हुनेछ वर्षा

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

    • २.
      छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

    • ३.
      जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

    • ४.
      कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा पठाइयो

    • ५.
      भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

    • ६.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    भर्खरै

    • १.
      बाढी संकट : यतिबेला पार्टी भन्दा माथी उठेर राष्ट्रिय एकताका साथ उद्धारमा लागौं – सांसद पार्वती विक

    • २.
      रसुवा बाढी : विपद्को घटनाप्रति सांसद शर्माको गम्भीर ध्यानाकर्षण

    • ३.
      गहना चोरी गर्ने एकजना पक्राउ

    • ४.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    • ५.
      भोटेकोशीमा अचानक भीषण बाढी, रसुवामा ठूलो क्षति

    • ६.
      आजको मौसम : यी ठाउँमा हुनेछ वर्षा

    • ७.
      प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने ११ सांसदले सोध्दै छन् प्रश्न

    • ८.
      सडकमै कुटिइन महिला प्रहरी ,एक युवक पक्राउ

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.