जाजरकोटमा भूकम्प गएको छ। आज बिहान ४:५३ बजेमा पैक केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
Advertisement
गए राती पनि त्यहीँ ठाउँमा भुकम्प गएको थियो । भूकम्पबाट क्षति भए नभएको एकिन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ। पछिल्लो समय जाजरकोट केन्द्रविन्दु भएर लगातार भूकम्प गइरहेको छ ।