हिजो बिहिवार भारतमा पक्राउ परेका तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाईंलाई विमानबाट आज काठमाडौँ ल्याइने भएको छ।
उनलाई केही बेरमा काँकडभिट्टा नाकाको मेची पुल ल्याइपुर्याइने दुर्गाका दाइ लक्ष्मी प्रसाईंले जानकारी दिए।
त्यसका लागि दुर्गाका आफन्त र शुभेच्छुक आज बिहानै मेची पुलमा पुगेका छन्।