आज दार्चुलामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५ बजेर ४ मिनेट जाँदा सो भूकम्प गएको हो ।
Advertisement
बिहिवार अप्रान्हमा भूकम्पको केन्द्रबिन्दु अपी हिमाल आसपास रहेको थियो । भुकम्प ४.५ म्याग्निच्युड रहेको थियो ।