गृह मन्त्रालयले चैत १५ गते काठमाडौंको तीनकुनेमा ज्याउन गुमाउने दुई युवाका परिवारलाई १०–१० लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको छ ।
Advertisement
गृहमन्त्रीस्तरीय निर्णयले पत्रकार सुरेश रजक र कीर्तिपुरका युवक सविन महर्जनको परिवारलाई १०–१० लाख सहयोग दिने घोषणा भएको जनाइएको छ ।