• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

बाढी संकट : यतिबेला पार्टी भन्दा माथी उठेर राष्ट्रिय एकताका साथ उद्धारमा लागौं – सांसद पार्वती विक

रसुवा बाढी : विपद्को घटनाप्रति सांसद शर्माको गम्भीर ध्यानाकर्षण

गहना चोरी गर्ने एकजना पक्राउ

रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

भोटेकोशीमा अचानक भीषण बाढी, रसुवामा ठूलो क्षति

आजको मौसम : यी ठाउँमा हुनेछ वर्षा

प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने ११ सांसदले सोध्दै छन् प्रश्न

सडकमै कुटिइन महिला प्रहरी ,एक युवक पक्राउ

प्रधानमन्त्रीको आँखामा समस्या कालो चस्मा नखोल्ने

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

  • २. छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

  • ३. जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

  • ४. कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा पठाइयो

  • ५. भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

  • ६. रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

  • ७. बालिका हत्या प्रकरण : अनुसन्धानको गोपनीयता कहाँ हरायो? कसरी बाहिरियो आरोपीको भिडियो ?

  • ८. विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा प्रदेशसभाको जोड

  • ९. आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार?

  • १०. रुकुम पश्चिम सहित देशका बिभिन्न सडक अवरुद्ध

पूर्वराजा ज्ञानेन्द्र शाह उत्पात र भाँडभैलो मच्चाएर सत्ताकब्जा गर्न चाहन्छन् : गगन थापा


  •   बुधबार, चैत २०, २०८१ मा प्रकाशित
  • नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि नेपालमा उत्पात र भाँडभैलो मच्चाएर सत्ताकब्जा गर्न चाहेको आरोप लगाएका छन् । रुपन्देहीको कञ्चन गाउँपालिकामा आज (बुधबार) आयोजित रुपन्देही क्षेत्र नम्बर ५ को तेस्रो क्षेत्रीय सम्मेलन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘पूर्वराजा ज्ञानेन्द्र शाह नेपालमा उत्पात मच्चाएर, भाँडभैलो गरेर सत्ताकब्जा गर्न चाहनुहुन्छ । आफ्नो हातमा शासन सत्ता लिएर चलाउन चाहनुहुन्छ । यसमा लुकेको केही छैन, तर उहाँको चाहना पूरा हुँदैन ।’ थापाले नेपाली जनताले राजाको शासन नभएर जनताको शासन रोजेको र गणतन्त्र आएको दाबी गरे । उनले भने,‘नेपाली कांग्रेसले बडो स्पष्ट रुपमा आफ्नो अनुभव, विवेक र ज्ञानको आधारमा अधिवेशनबाटै संवैधानिक राजतन्त्र भन्ने विधानमा रहेको व्यवस्था बदलेर गणतन्त्र लेखेको हो ।’ सो क्रममा उनले पार्टीको १५औं महाधिवेशन २०८३ सालको मंसिरभित्रै गरिने र यसमा कोही पनि अलमलमा नपर्न सुझाव दिए ।

    Advertisement

    ०१५ सालमा विपी कोइरालाको सरकार बनेको र राजा महेन्द्रले जनताबाट निर्वाचित संस्थालाई अपदस्थ नगरेको भए नेपालमा संवैधानिक राजापनि रहने अवस्था हुन्थ्यो भन्ने स्मरण गराए । उनले नेपालको ३० वर्ष राजाको एउटा लहडमा खेर गएको आरोप लगाए । २०४६ सालपछि अलिकति वामे सरेको भएपनि केही गल्ती भएको थापाले स्विकारे । कांग्रेसभित्रको झगडा मिलाउन नसक्दा र घरको झगडा जनतामा लगेर थोपरेपछि त्यतिवेलापनि समय खेर गएको उनले सुनाए । त्यसमा कहीँ न कहीँ आफूहरुको पनि दोष रहेको स्विकारे । त्यसपछिको १० वर्ष माओवादी हिंसामा देश गएको थापाको आरोप छ । उनले भने,‘बन्दुक, बारुद, बम यसका बीचमा हाम्रा दिनहरु बिते, २०६२ सालपछि हामी फर्किएर आयौं, अर्को १० वर्ष हाम्रो संविधान निर्माण गर्ने नाममा गयो, आज हाम्रो हातमा संविधान छ । स्थानीय सरकार छ । पाँच पाँच वर्षमा चुनाव हुन्छ, सांस्कृतिक, धार्मिक अधिकार सुनिश्चित् भएको छ । नेपालको इतिहासमा हामीले कल्पना पनि नगरेको पूर्वाधार बनिसकेको छ ।’

    बुधबार, चैत २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढी संकट : यतिबेला पार्टी भन्दा माथी उठेर राष्ट्रिय एकताका साथ उद्धारमा लागौं – सांसद पार्वती विक
    रसुवा बाढी : विपद्को घटनाप्रति सांसद शर्माको गम्भीर ध्यानाकर्षण
    गहना चोरी गर्ने एकजना पक्राउ
    रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन
    भोटेकोशीमा अचानक भीषण बाढी, रसुवामा ठूलो क्षति
    आजको मौसम : यी ठाउँमा हुनेछ वर्षा

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

    • २.
      छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

    • ३.
      जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

    • ४.
      कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा पठाइयो

    • ५.
      भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

    • ६.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    भर्खरै

    • १.
      बाढी संकट : यतिबेला पार्टी भन्दा माथी उठेर राष्ट्रिय एकताका साथ उद्धारमा लागौं – सांसद पार्वती विक

    • २.
      रसुवा बाढी : विपद्को घटनाप्रति सांसद शर्माको गम्भीर ध्यानाकर्षण

    • ३.
      गहना चोरी गर्ने एकजना पक्राउ

    • ४.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    • ५.
      भोटेकोशीमा अचानक भीषण बाढी, रसुवामा ठूलो क्षति

    • ६.
      आजको मौसम : यी ठाउँमा हुनेछ वर्षा

    • ७.
      प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने ११ सांसदले सोध्दै छन् प्रश्न

    • ८.
      सडकमै कुटिइन महिला प्रहरी ,एक युवक पक्राउ

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.