• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, असार ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

सुनको मुल्यमा भारी वृद्धि

विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

आज बढ्यो सुनको मूल्य

फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित

रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

  • २. रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

  • ३. आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

  • ४. आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

  • ५. जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

  • ६. रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

  • ७. मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यमा साना किसान कृषि सहकारीको २८औं वार्षिकोत्सव सम्पन्न

  • ८. आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

  • ९. आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

  • १०. रुकुम पश्चिममा आत्महत्या न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

बैज्ञानिक समावादी क्रान्ति बिना समाधान सम्भव छैन ः महासचिव कञ्चन


  •   सोमबार, चैत १८, २०८१ मा प्रकाशित
  • नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का महासचिव धमेन्द्र बास्तोला (कञ्चन)ले अहिले देशमा प्रतिक्रियाबादी र यथास्थीतिबादीहरुको भिडण्त भईरहेको बताएका छन् । सोमवार पार्टीको ५ नम्वर व्युरोले दाङमा आयोजना गरेको स्कुलिङ तथा प्रशिक्षण समापन कार्यक्रममा सम्वोधन गर्दै यस्तो बताएको हुन । अहिले देशमा ठुलो उथलपुल भएको छ प्रतिक्रियाबादी र यथास्थीतीबादीहरुको बिचमा द्धोन्द्ध भईरहेको छ । यो लडाई रोकिदैन नत प्रतिक्रायाबादीहरु पछि हट्न मिल्छ नत यथास्थीतीबादीहरु पछि हट्न मिल्छ उनीहरु जुधिसके यिनीहरुको सिङ नफुत्किदा सम्म र एउटाले अर्कोलाई नपछार्दा सम्म त्यति सहज तरिका रोकिनेवाला छैन महासचिव कञ्चनले भने । यसको समाधानका लागि आमुल परिवर्तनको जरुरी छ त्यसको लागि एउटा मात्र बिकल्प आफ्नो पार्टी अगाडी सारेको बैज्ञानिक समाजबादी क्रान्तिबाट मात्रै हल बताएउँदै सामाजिक,राजनैतिक र आर्थीक पुणरसंरचनाबाट मात्रै यो समास्यको हल हुने उनको भनाई थियो ।

    त्यस्तै ५ नम्वर व्युरो इन्चार्ज जीतले स्कुलिङमा ग्रहन गरेका ज्ञानहरु व्यवहारमा उतार्न बिभिन्न जिल्लाबाट सहभागी प्रशिक्षार्थीहरुलाई निर्देशन दिएका थिए भने पार्टीका नीति योजनाहरु कार्यन्वयनका लागि जनता सँग गाउँटोलमा लैजान आग्रह गरेका थिए । यो बैचारीक स्कुलिङले बिचारको भोका क्रान्तिकारीहरुलाई निकै ठूलो सहयोग पुग्ने उनको भनाई थियो ।

    गत १२ गते उद्घाटन गरीएको स्कुलिङ तथा प्रशिक्षण आज १८ सकिएको हो । समापन कार्यक्रममा पार्टीका महासचिव धर्मेन्द्र बास्तोला (कञ्चन), स्थायी समिति सदस्य दिपक चलाउने, प्रवीर , आजद लगाएतका नेताहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा सहजिकार अघाखाँची जिल्ला पार्टी इन्चाजए रेखा खनालको रहेको थियो ।

    Advertisement

    सोमबार, चैत १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
    सुनको मुल्यमा भारी वृद्धि
    विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित
    किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य
    आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा
    आज बढ्यो सुनको मूल्य

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    • २.
      रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

    • ३.
      आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

    • ४.
      आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

    • ५.
      जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

    • ६.
      रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    भर्खरै

    • १.
      रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    • २.
      सुनको मुल्यमा भारी वृद्धि

    • ३.
      विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

    • ४.
      किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

    • ५.
      आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

    • ६.
      आज बढ्यो सुनको मूल्य

    • ७.
      फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित

    • ८.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.