नेपाली बजारमा आज फेरी सुनको मुल्य बढेको छ । आइतबार तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ पुगेको छ ।
Advertisement
आज आईतबार ६०० रुपैयाँ बढेर हालसम्मकै उच्च मुल्यमा कारोबार भैरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको मूल्य भने केही घटेको छ । शुक्रबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार भने १५ रुपैयाँ घटेर तोलामा २ हजार २५ रुपैयाँमा कारोबार भईरहेको छ ।