• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ३. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ४. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ५. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ६. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ७. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ८. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • ९. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

दाङ जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेला हुँदै

  •   शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
  • दाङको घोराहीमा खेल क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेला–२०८१ हुने भएको छ । ‘खेलकुद र संस्कृति दाङको पहिचान,स्वरोजगारको आधार’ भन्ने नाराका साथ दाङ सोसाइटी क्लवको १६ औं बार्षिकोत्सवका अवसरमा यहि चैतको २८ गतेदेखि १० गतेसम्म घोराही घोराही नगरपालिका–१४ झिगौंरामा प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेला हुन थालेको हो ।

    Advertisement

    आयोजक दाङ सोसाइटी क्लवले विहीवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताका बारेमा जानकारी गराएका छ । १३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न विधाका ३७ वटा खेलहरु सञ्चालन हुने भएको दाङ सोसाइटी क्लवका अध्यक्ष लेखनाथ बुढाथोकीले जानकारी दिएका छन् । अध्यक्ष बुढाथोकीका अनुसार प्रतियोगितामा फुटबल र क्रिकेटमा पुरुष र भलिवल, कवडी, मिनी म्याराथन, ब्याडमिन्टन, एथलेटिक्स र स्लो बाइक तथा स्कुटी प्रतियोगितामा महिला र पुरुषले प्रतिष्पर्धा गर्न पाउने भएका छन् ।

    त्यसैगरी बास्केटब, बक्सिङ, बुद्धिचाल, भारोत्तोलन, लङजम्प, हाइजम्प, तेक्वान्दो, क्यारमबोर्ड,कुर्सी दौड, बक्तित्वकला, चम्चा दौड, कविता, डोर पञ्चर (रस्साकस्सी),लुडो, टेवल टेनिस, बादविवाद, हाजिरीजवाफ, साइकल रेस, पन्जा लडाउने, बेलुनटच, बोरा दौड,चकलेट दौड, तिर निसान, इ–स्पोर्टसअन्तर्गत पव्जी, फ्रि फायर खुल्ला प्रतियोगिता हुन थालेको क्लवका अध्यक्ष बुढाथोकीले जानकारी दिएका छन् ।

    प्रतियोगिता फुटबल खेलमा प्रथम हुने टिमले नगद ५० हजार, द्धितिय हुने टिमले २५ हजार र तृतीय हुने टिमले १५ हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र, भलिबल खेलमा प्रथम हुने पुरुष टिमले नगद ५० हजार, द्धितिय हुने टिमले २५ हजार र तृतीय हुने टिमले १५ हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र र प्रथम हुने महिला टिमले नगद ३० हजार, द्धितिय हुने टिमले २० हजार र तृतीय हुने टिमले १० हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

    क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार, द्धितिय हुने टिमले २५ हजार र तृतीय हुने टिमले १५ हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र, कवडीमा प्रथम हुने पुरुष टिमले नगद ३० हजार, द्धितिय हुने टिमले २० हजार र तृतीय हुने टिमले १० हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कवडीमै प्रथम हुने महिला टिमले नगद २५ हजार, द्धितिय हुने टिमले १५ हजार र तृतीय हुने टिमले १० हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र गर्नेछ ।

    तेक्वान्दोमा प्रदर्शनमा (डव्लुटिएफ र आईटिएफ) मा प्रथम हुने महिला र पुरुष टिमले क्रमश २० हजार, दश हजार र पाँच हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ४०–४५,४५–५०, ५०–५५,५५–६०,६०–६५, र ६५–७० तौल समुहमा प्रतिष्पर्धा हुनेछ । बास्केट बलमा प्रथम हुने टिमले २५ हजार र द्धितिय हुने टिमले १५ हजार, बक्सिङमा प्रथम हुने टिमले २० हजार, द्धितिय हुने टिमले १५ हजार र तृतीय हुने टिमले दश हजार,बुद्धिचालमा प्रथम हुने टिमले दश हजार, द्धितिय हुने टिमले पाँच हजार र तृतीय हुने टिमले २५ सय, क्यारमबोर्डमा प्रथम हुने सिंगलतर्फको टिमले २० हजार र द्धितिय हुने टिमले दश हजार तथा डवलतर्फ प्रथम हुने टिमले ३० हजार र द्धितिय हुने टिमले १५ हजार रुपैया प्राप्त गर्नेछ ।

    व्याटमिन्टन प्रतियोगितामा प्रथम हुने पुरुष टिमले ३० हजार, द्धितीय हुने टिमले २० हजार र तृतीय हुने टिमले दश हजार र महिलातर्फ प्रथम हुने टिमले २० हजार,द्धितिय हुने टिमले दश हजार र तृतीय हुने टिमले पाँच हजार, स्लो बाइकमा प्रथम हुने तीन हजार, द्धितिय हुनेले दुई हजार र तृतीय हुने एक हजार, महिला स्कृटिमा प्रथम हुने तीन हजार, द्धितिय हुनेले दुई हजार र तृतीय हुने एक हजार,इ–स्पोर्टअन्तर्गत पव्जी र फ्रिफाएर प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्धितीय हुनेले १० हजार र तृतीय हुनेले पाँच हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    लुडोमा प्रथम हुने टिमले दश हजार, द्धितीय हुने टिमले पाँच हजार र तृतीय हुने टिमले २५ सय, मिनी म्याराथनमा प्रथम हुने महिला पुरुषले दश÷दश हजार, द्धितीय हुने पुरुषले पाँच हजार र महिलाले तीन हजार तथा तृतीय हुने पुरुषले २५ सय र महिलाले दुई हजार, साइकल रेसमा प्रथम हुने पाँच हजार, द्धितीय हुनेले तीन हजार र तृतीय हुने दुई हजारलगायत ३७ वटै प्रतियोगिताका बिजेताले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

    प्रतियोगितामा गाउँघरमा खेलिने डन्डीबियो,विशेषगरी दशैं पर्वमा खेलिने लट्टाई (चंगाचेट), नेवार समुदायमा लोकप्रिय रहेको मालदाई (मालाश्री), थारु समुदायमा खेलिने परम्परागत खेल बाँस दौड (लठ्ठी खेल) र मगर समुदायमा विशेष अवसरहरुमा खेलिने मालश्री –गीत गाउने प्रतिष्प्रर्धा) समेत सञ्चालन गरिने भएको छ ।प्रतियोगितामा दाङ जिल्लामा सञ्चालन भएका विभिन्न स्कुल, क्याम्पस, क्लव र स्थानीय विभिन्न संघसस्थाहरुलगायत व्यक्तिगत रुपमा सहभागी हुन सक्ने आयोजकले जनाएको छ ।

    प्रतियोगितामा सहभागीताका लागि फुटबल, भलिवल र क्रिकेटमा टिम दर्ताका लागि दुई हजार पाँच सय र अन्य खेलहरुका लागि पाँच सय रुपैया दर्ता शुल्क निर्धारण गरिएको आयोजक दाङ सोसाइटी क्लवले जनाएको छ । दाङ सोसाईटी क्लवका अध्यक्ष लेखनाथ बुढाथोकीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव ममता केसीले गरेकी थिइन ।

    शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ३.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ४.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    भर्खरै

    • १.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • २.
      सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

    • ३.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • ४.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.