पश्चिम नेपालको अछाम स्थित बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
Advertisement
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार बिहान ६ बजेर ३३ मिनेट जाँदा अछामको बाटुलासैन आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।