रुकुम पश्चिम । स्ववियु निर्वाचन अन्तर्गत रुकुमपश्चिमका ७ क्याम्पस मध्ये ५ क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
Advertisement
स्ववियु निर्वाचन अन्तर्गत रुकुमपश्चिमका रहेका ७ मध्ये ५ क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन ।
जसमध्ये राडीज्युला शिक्षा क्याम्पसको अध्यक्षमा सुप्रिम ओली, सिम्रुतु क्याम्पस त्रिवेणीको अध्यक्षमा दीपेन्द्र ओली , शितल क्याम्पस चौरजहारीको स्ववियु अध्यक्षमा प्रकाश डाँगी , सानीभेरी शिक्षा क्याम्पसको स्ववियु अध्यक्षमा वीरभान भण्डारी र स्यार्पु बहुमुखी क्याम्पसको स्ववियु कोषाध्यक्ष सहित निर्विरोध निर्वाचित भएका छन् ।