• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, जेठ १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

खेल क्षेत्रको विकास र युवा प्रतिभा प्रोत्साहनमा वागमती सरकार केन्द्रित छ : मुख्यमन्त्री बानियाँ

आज घट्यो सुनको मूल्य

रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

पोखरा बसपार्कको जग्गा छानबिन गर्न पूर्वन्यायाधीश बरालको अध्यक्षतामा समिति गठन

आज कहाँ कहाँ हुँदै छ हावाहुरी सहितको वर्षा ?

वर्षौं देखि सास्ती खेपेको पेदीखोलामा पुल बनेपछि जेष्ठ नागरिकले मेयर लाई भने धन्यवाद बाबु,

वार्ता भैरहेको बेला इरानमाथि अमेरिकाको हवाई आक्रमण

हावाहुरीले घर भत्किदा महिलाको मृत्यु

आजको मौसम : पहाडमा वर्षा, तराईमा तातो हावा

लोकप्रिय समाचार

  • १. करेन्ट लागेर आठबिसकोटमा एक युवकको मृत्युु

  • २. गाडी चालकको पैसा लुट्ने डरलाग्दो योजना, आफू माथी कुटपिट गर्न लगाएर ११ लाख झ्वाम पार्न खोज्दा

  • ३. नतिजा बिहिन संघर्ष समितिको संघर्ष,आफ्नो ठाउँको विकास खोज्दा गुम्यो सय रोपनी भन्दा बढी जग्गा ।

  • ४. सभामुख लाई नै टेरेनन् बालेनले, बैठक रोकेर बोलाउन गए तर बालेन आएनन्

  • ५. आठबिसकोट महोत्सव सुरु,नगर प्रमुख केसीले गरे उद्घाटन

  • ६. यता प्राधिकरणको खातामा तीन अर्ब छ, उता भूकम्पपीडितले घर बनाउन पैसा पाएका छैनन्: गोपाल शर्मा

  • ७. रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

  • ८. रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

  • ९. हावाहुरीले घर भत्किदा महिलाको मृत्यु

  • १०. मुख्यमन्त्री बानियाँ द्वारा एसईईमा उत्कृष्ट विधार्थी लाई सम्मान

अनेमा संघ (क्रान्तिकारी) दाङले मनायो ११५ औँ अन्तराष्ट्रिय नारी दिवस


  •   शनिबार, फागुन २४, २०८१ मा प्रकाशित
  • नेकपा बहुमत निकट अनेमा संघ क्रान्तिकारी दाङले आज ११५ औँ नारी दिवस घोराहीमा एक कार्यक्रमको बिच शुभकामना आदनप्रदान गरी मनाएको छ।

    Advertisement

    उक्त कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा (बहुमत)की निर्देशक समिति सचिव तथा पुर्व सांसद सरला रेग्मीले ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नारीको संघर्ष असमानतासम्बन्धी महत्वपूर्ण विचार व्यक्त गरेकी थिईन । भने नारीको इतिहास र संघर्षका विभिन्न पक्षहरूमा आफ्नो विचार राख्दै उनले विशेष गरी निम्न वर्गीय श्रमिक मजदुर नारीहरूको संघर्ष, नारीप्रति समाजमा व्याप्त असमानता, र नेपालमा नारीले गर्नुपर्ने वर्ग संघर्षका मुद्दाहरू उठाएकी थिइन्। कार्यक्रमको सुरुमा पुर्व सांसद सरलाले ११५ वर्षअघि पहिलो पटक नारी दिवस मनाइएको र यसका पछाडि रहेको ऐतिहासिक महत्वलाई सम्मान गर्दै भनिन्, “आजको दिन केवल उत्सवको दिन मात्र होइन, यो दिन नारीको अधिकार, समानता र समृद्धिको लागि भएका संघर्षहरूको सम्झना र सम्मान गर्ने दिन पनि हो।“

    त्यस्तै आज पनि नेपालमा धेरै महिला श्रमिक र मजदुरहरू यथेष्ट ज्याला र सम्मान पाउनबाट बन्चित भएको बताउँदै महिलाहरु दलाल पँुजीवादी व्यवस्थाका कारण नारीको निनवेच हुने बिकृति बढेको बताउँदै पुरुष श्रमिक र महिला श्रमको समाज ज्याला नदिइनु, उनीहरूको कामको सम्मान नगर्नु एक ठूलो सामाजिक असमानता हुनु हो। यो असमानता केवल श्रमिक क्षेत्रमा मात्र सीमित छैन, बरु समाजका अन्य सबै क्षेत्रहरूमा पनि देखिने गरेको उनको भनाई थियो ।

    कार्यक्रममा अनेमा संघ क्रान्तिकारी लुम्विनी प्रदेश संयोजक धारणा लगाएत दाङ जिला पार्टीका महिला दिदि बहिनीहरुको उपस्थीति रहेका थियो ।

    शनिबार, फागुन २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    खेल क्षेत्रको विकास र युवा प्रतिभा प्रोत्साहनमा वागमती सरकार केन्द्रित छ : मुख्यमन्त्री बानियाँ
    आज घट्यो सुनको मूल्य
    पोखरा बसपार्कको जग्गा छानबिन गर्न पूर्वन्यायाधीश बरालको अध्यक्षतामा समिति गठन
    आज कहाँ कहाँ हुँदै छ हावाहुरी सहितको वर्षा ?
    वर्षौं देखि सास्ती खेपेको पेदीखोलामा पुल बनेपछि जेष्ठ नागरिकले मेयर लाई भने धन्यवाद बाबु,
    वार्ता भैरहेको बेला इरानमाथि अमेरिकाको हवाई आक्रमण

    लोकप्रिय

    • १.
      करेन्ट लागेर आठबिसकोटमा एक युवकको मृत्युु

    • २.
      गाडी चालकको पैसा लुट्ने डरलाग्दो योजना, आफू माथी कुटपिट गर्न लगाएर ११ लाख झ्वाम पार्न खोज्दा

    • ३.
      नतिजा बिहिन संघर्ष समितिको संघर्ष,आफ्नो ठाउँको विकास खोज्दा गुम्यो सय रोपनी भन्दा बढी जग्गा ।

    • ४.
      सभामुख लाई नै टेरेनन् बालेनले, बैठक रोकेर बोलाउन गए तर बालेन आएनन्

    • ५.
      आठबिसकोट महोत्सव सुरु,नगर प्रमुख केसीले गरे उद्घाटन

    • ६.
      यता प्राधिकरणको खातामा तीन अर्ब छ, उता भूकम्पपीडितले घर बनाउन पैसा पाएका छैनन्: गोपाल शर्मा

    भर्खरै

    • १.
      खेल क्षेत्रको विकास र युवा प्रतिभा प्रोत्साहनमा वागमती सरकार केन्द्रित छ : मुख्यमन्त्री बानियाँ

    • २.
      आज घट्यो सुनको मूल्य

    • ३.
      रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

    • ४.
      पोखरा बसपार्कको जग्गा छानबिन गर्न पूर्वन्यायाधीश बरालको अध्यक्षतामा समिति गठन

    • ५.
      आज कहाँ कहाँ हुँदै छ हावाहुरी सहितको वर्षा ?

    • ६.
      वर्षौं देखि सास्ती खेपेको पेदीखोलामा पुल बनेपछि जेष्ठ नागरिकले मेयर लाई भने धन्यवाद बाबु,

    • ७.
      वार्ता भैरहेको बेला इरानमाथि अमेरिकाको हवाई आक्रमण

    • ८.
      हावाहुरीले घर भत्किदा महिलाको मृत्यु

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.