काठमाडौं । अवैध रुपमा बसोबास गर्दै आएका नेपाली अमेरिकाबाट निकालिएका नेपालीहरुलाई बोकेर आएको विमान काठमाडौंमा अवतरण भएको छ ।
Advertisement
आज विहान करिब १० बजे अवैधानिक नेपाली आप्रवासीहरुलाई लिएर आएको जीआरपी-२३ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
अवैध रुपमा अमेरिका गएका १० जना नेपाली लाई आज अमेरिकी चार्टर विमानमार्फत् काठमाडौँ ल्याईदै छ। अध्यागमन विभागका अनुसार उनीहरू बुधबार बिहान करिब १० बजे काठमाडौँ आइपुगेका हुन्।