• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ३. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ४. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ५. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ६. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ७. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ८. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • ९. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

घोराही महोत्सव समापन, आयाेजकद्वारा धन्यवाद ज्ञापन

  •   सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
  • घोराहीमा फागुन २ गते देखि १८ गते सम्म संचालनमा आएको महोत्सव आइतवार समापन भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखि अर्थतन्त्रको निकास’ भन्ने मूल नारासाथ आयोजना गरिएको ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ काे एक कार्यक्रमकाे आयाेजना गरि समापन गरिएकाे हो ।

    Advertisement

    दाङ जिल्ला उद्याेग वाणिज्य संघका अध्यक्ष वसन्त जाेशीकाे अध्यक्षता एवं जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा बाेल्दै शर्माले दाङ जिल्ला उद्याेग वाणिज्य संघले साना तथा मझाैला उद्याेगहरूले उत्पादन गरेकाे वस्तुहरूलाई बजारिकरण गर्नकालागि महाेत्सवले अवसर प्रदान गरेकाे बताएका थिए । पर्यटकिय तथा धार्मिक स्थलहरूकाे पनि प्रचारप्रसारमा महाेत्सवले राम्रो गरेको बताएका थिए । दाङ जिल्ला बहुभाषि, बहुधार्मिक, बहुसांस्कृतिक जिल्ला भएकाले महाेत्सवले सबैलाई समेटेर स्थान दिएकोमा आयोजकलाई धन्यवाद दिएका थिए ।

    महाेत्सव समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, नेपाली काग्रेसका गाेपाल भुषाल, नेकपा एमालेका विवेक श्रेष्ठ, नेकपा माओवादी केन्द्रका खिमबहादुर चाैधरी, राष्ट्रिय जनमाेर्चाका रामबहादुर जि.एम, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्ताेष सुवेदी लगायतले मन्तव्य व्यक्त राखेका थिए । दाङ जिल्ला उद्योग बाणिज्य संङका अध्यक्ष वसन्त जोसीको अध्यक्षतामा भएको कार्यक्रम संघका उद्याेग उपाध्यक्ष ध्रुव गहतराजकाे स्वागत मन्तव्यबाट सुरू भएकाे थियो । कार्यक्रमकाे सहजिकरण महासचिव महेन्द्र बुढाथाेकीले गरेका थिए ।समापन कार्यक्रममा विभिन्न प्रतियाेगितामा सहभागी बिजयीहरूलाई पुरस्कार र सहयाेगीहरूलाई प्रशंसा-पत्र र मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।

    अन्तिम दिन पनि सांस्कृतिक प्रस्तुति
    महाेत्सवकाे अन्तिम दिन पनि चर्चित कलाकारहरूले सांगितिक प्रस्तुतिहरू दिएका थिए । अन्तिम दिन आईतवार लाेकप्रिय गायिका टीका सानुले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेकी थिईन। उनले ‘घासै काटाै खाेली दाेभान, हेर सानू माया बिना दिन पनि मैना झै, सलल रापति भेरी गयाे माया नहेरी नहेरी’  लगायतका गीतहरूको प्रस्तुती दिएकी थिईन।

    शाेभायात्रामा यूनिक नाैमतिबाजा प्रथम
    महाेत्सवकाे उद्घाटनका दिन भएकाे शाेभायात्रामा यूनिक नाैमतिबाजा संरक्षण समिति घाेराही १३ प्रथम भएकाे छ । मुल्यांकन समितिकाे नतिजा सार्वजनिक गरिएकाे हाे । जस अनुसार नमूना साँस्कृतिक आमा समूह घाेराही १३ दृतिय, गैरागाँउ गनारी टाेल विकास संस्था घाेराही १७ तृतिय, गाेदावरी बाेर्डिङ स्कुल घाेराही १३, राेल्पा काेटगाउँले समाज घाेराही र नाैलाे टाेल विकास संस्था घाेराही १८ सान्त्वना भएकाे शाेभायात्रा व्यवस्थापन उपसमितिका संयाेजक निमबहादुर बुढाथाेकीले जानकारी दिए।

    धन्यवाद ज्ञापन
    महाेत्सव सफल बनाउन सहयाेग गर्ने सम्पूर्णमा आयाेजक दाङ जिल्ला उद्याेग वाणिज्य संघले धन्यवाद ज्ञापन गरेकाे छ । फागुन २ गतेदेखी १८ गतेसम्म घाेराही उपमहानगरपालिका वडा न.१४ झिगाैरामा आयाेजना गरेकाे ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ सफल बनाउनकालागी सहयाेग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेकाे हाे । अध्यक्ष बसन्ता जाेशी र महासचिव महेन्द्र बुढाथाेकीले एक विज्ञप्ती सार्वजनिक गरेर महाेत्सव सफल बनाउनकालागी सहयाेग गर्ने सम्पूर्ण सरकारी निकाय, उद्याेगी, व्यवसायी, राजनितिक दल, सामाजिक संघसंस्था, सुरक्षा निकाय, सञ्चार माध्यम, सम्पूर्ण पत्रकार, उपस्थित दर्शकहरू लगायत सबैमा धन्यवाद व्यक्त गरिएको छ।

    सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ३.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ४.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    भर्खरै

    • १.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • २.
      सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

    • ३.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • ४.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.