• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ३. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ४. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ५. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ६. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ७. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ८. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • ९. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेशले “सुस्ता सिस्ने अभियान” सञ्चालन गर्ने

  •   शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
  • नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट अखिल(क्रान्तिकारी) लुम्बिनी प्रदेश समितिको प्रथम बैठक “राष्ट्रका लागि विद्यार्थी अभियान” अन्तर्गत रहेर “सुस्ता सिस्ने अभियान” सञ्चालन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । बैठकमा आगामी स्ववियु निर्वाचनको तयारीका बारेमा पनि छलफल भएको बताइएको छ ।

    Advertisement

    ५ नम्वर पार्टी ब्युरो इन्चार्ज जितले आगामी चैत ५ मा हुने स्ववियु निर्वाचन केन्द्रित गतिविधिहरूको लागि सबै बिद्यार्थी नेताहरुलाई सक्रिय रहन अपिल गरेका छन्। बिद्यार्थीहरुले आगामी निर्वाचनमा अखिल (क्रान्तिकारी)को विजय सुनिश्चित गर्नका लागि कडा मेहनत गर्नु पर्ने बताउदै प्रदेशमा देखिएका शैक्षिक बिकृति र बिपन्न बिद्यार्थीहरुले गुणस्तरीय शिक्षा लिनबाट बन्चित भएका बिषयहरुमा आवाज उठाउन आग्रह गरेका थिए ।

    अखिल (क्रान्तिकारी)का केन्द्रिय सचिव प्रेम प्रशान्त बोहोराले बेराजगारी उत्पादन गर्ने शिक्षा प्रणाली सुधार गर्न आवश्यक रहेको बताउँदै शिक्षा प्रणालीमा व्यावहारिक र जीवनमुखी शिक्षालाई प्राथमिकता दिनु पर्ने बताएका थिए । एक देशमा दुई थरी शिक्षा प्रणालीका कारण गरीव , बिपन्न बिद्यार्थीहरुले लिन नपाएको गुणस्तरीय शिक्षाका बिषयमा सम्वन्धीत सरोकारवला सँग ध्यानाकर्षण गराउने उनको भनाई थियो । निजी विद्यालयहरूको अत्यधिक महंगो शिक्षा शुल्कका कारण गरीब बिपन्न वर्गका विद्यार्थीलाई शिक्षा प्राप्त गर्न गाह्रो भईरहेको हुदा अखिल क्रान्तिकारी विद्यार्थी संगठनले निःशुल्क शिक्षाको माग गर्दै हाल निजी विद्यालयमा शिक्षा शुल्कको अनुगमनको माग गरिएको केन्द्रिय सचिव बोहोराको भनाई थियो ।

    बैठकमा पार्टी व्युरो इन्चार्ज जीत , रुपन्देही जिल्ला इन्चार्ज चे , अर्घाखाँची पार्टी इन्चार्ज रेखा , रुपन्देही पार्टी सेक्रेटरी बिरू , युवा संगठन नेपाल लुम्बिनी प्रदेश इन्चार्ज भुवन ,(क्रान्तिकारी) केन्द्रिय सचिव प्रेम प्रशान्त बोहोरा लगाएतको अातथ्यता रहेको थियो भने राप्ती इन्चार्ज सोम्पाल कामी लगाएको सहभागिता रहेको थियो । बैठकको अध्यक्षता अखिल (क्रान्तिकारी¬) प्रदेश संयोजक सन्देश सापकोटाले गरेका थिए ।

    शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ३.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ४.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    भर्खरै

    • १.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • २.
      सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

    • ३.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • ४.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.