• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, बैशाख १७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

राजीनामा दिने तयारीमा त्रिविका पदाधिकारी

आज पनि घट्यो सुनको मुल्य

निर्वाचन प्रति प्रचण्डको आशङ्का,असामान्य र अस्वाभाविक रहेको निष्कर्ष

सरकारले संसद छलेर ल्याएका ६ वटा अध्यादेशमा के छ ?

आज यी स्थानमा हुने छ भारी वर्षा

आठबिसकोट पिसजोन द्वारा शिक्षकका लागि पेशागत विकास तथा अभिवृद्धि तालिम सम्पन्न

रुकुम पश्चिम पुगेर प्रचण्डको घोषणा नेतृत्वमा दाबी नगरे पनि सक्रिय राजनीतिमै रहन्छु

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

  • २. आठबिसकोटमा जीप दुर्घटना

  • ३. आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

  • ४. ललितपुरका डिएसपी घिमिरे माथि हवल्दार द्वारा कार्यकक्षमै हातपातको प्रयास

  • ५. एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

  • ६. आज देखी नयाँ शैक्षिक सत्र सुरु

  • ७. लागुऔषध विरुद्ध रुकुम प्रहरीको सक्रियता : ५१८ रोपनीमा लगाएको अफिम खेती नष्ट

  • ८. पूर्वाधार आयोजना समयमै सम्पन्न गर्न संसदीय समितिको कडा निर्देशन, राष्ट्रिय गौरवका आयोजनाको अवस्था अध्ययन गर्न संसदीय उपसमिति गठन

  • ९. आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

  • १०. रुकुम पश्चिम पुगेर प्रचण्डको घोषणा नेतृत्वमा दाबी नगरे पनि सक्रिय राजनीतिमै रहन्छु

नेकपा (बहुमत) ५ नम्बर ब्युरोको बैठक सम्पन्न


  •   शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
  • नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को ५ नम्वर व्युरो बैठक सम्पन्न भएको छ । बैठकलाई सम्वोधन गर्दै पार्टी महासचिव कञ्चनले पार्टीका विभिन्न गतिविधि र आगामी रणनीतिहरूका बारेमा विस्तृतरुपमा व्युरो सदस्यहरुलाई प्रशिक्षण दिएका थिए । महासचिव कन्चनले जनताको वर्गीय मुक्ति र संगठनात्मक मजबूतीका लागि पार्टीका सबै सदस्यहरूको एकता र संघर्षलाई मजबुत बनाउने पक्षमा जोड दिएका थिए ।

    Advertisement

    त्यस्तै उनले आगामी पार्टी र चुनावको बारेमा धारणा राख्दै पार्टीको नीति तथा कार्यक्रमको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका थिए । चुनाव गर्नै परे दलाल संसदीय व्यवस्थाको चुनाब नभई जननिवार्चित कार्यकारीको चुनाब हुन पर्ने बताएका थिए । नेकपा बहुमतले माफिया र दलालहरुको संसदीय व्यवस्थाको चुवना बहिष्कार गर्ने बताउँदै बैज्ञानिक समाजबादी व्यवस्था ल्याउन पार्टीले ल्याएका कार्यक्रम र कार्यनीति कार्यन्वयन गर्न वडातह सम्म जान प्रदेश सदस्यहरुलाई निर्देशन गरेका थिए । पार्टीका हर सदस्यले जनताको हितमा काम गर्नुपर्छ जनताहरुलाई संगठित गर्नु पर्छ हाम्रो कार्यक्रमलाई जनजनमा पुर्याउन निकै महत्वपूर्ण जिम्मेवारी छ, पार्टी महासचिवले भनेका थिए ।

    बैठकमा ब्युरो सदस्यहरूले व्युरोमा पार्टीले गरेका कामकाजी रिपोर्ट र जनताहरुले भोग्न परेका मिटरव्यजी , सुकुम्वासी महंगी, भष्टाचार लगाएका बिभिन्न समस्याहरुका बिषयमा रिपोट राखेका थिए । जबाफमा पार्टी महासचिव कन्चनले जनताका समस्यको गहन अध्यायन गरी दलाल सामन्त, सुदखोरहरुलाई पार्टीले कारवाही गर्ने बताएका थिए ।

    १५ र १६ गते गरी दुई दिन सम्म कपिलवस्तुमा बसेको बैठक व्युरो इन्चार्ज जीतको अध्यक्षतामा बसेको थियो । बैठकमा पार्टी महासचिव धमेन्द्र वास्तोला (कञ्चन) स्थाइ समिति सदस्य निर्मल निर्देशक समिति अध्यक्ष मामा लगाएको उपस्थीति रहेको थियो ।

    शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा
    एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो
    राजीनामा दिने तयारीमा त्रिविका पदाधिकारी
    आज पनि घट्यो सुनको मुल्य
    निर्वाचन प्रति प्रचण्डको आशङ्का,असामान्य र अस्वाभाविक रहेको निष्कर्ष
    सरकारले संसद छलेर ल्याएका ६ वटा अध्यादेशमा के छ ?

    लोकप्रिय

    • १.
      आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

    • २.
      आठबिसकोटमा जीप दुर्घटना

    • ३.
      आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

    • ४.
      ललितपुरका डिएसपी घिमिरे माथि हवल्दार द्वारा कार्यकक्षमै हातपातको प्रयास

    • ५.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ६.
      आज देखी नयाँ शैक्षिक सत्र सुरु

    भर्खरै

    • १.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    • २.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ३.
      राजीनामा दिने तयारीमा त्रिविका पदाधिकारी

    • ४.
      आज पनि घट्यो सुनको मुल्य

    • ५.
      निर्वाचन प्रति प्रचण्डको आशङ्का,असामान्य र अस्वाभाविक रहेको निष्कर्ष

    • ६.
      सरकारले संसद छलेर ल्याएका ६ वटा अध्यादेशमा के छ ?

    • ७.
      आज यी स्थानमा हुने छ भारी वर्षा

    • ८.
      आठबिसकोट पिसजोन द्वारा शिक्षकका लागि पेशागत विकास तथा अभिवृद्धि तालिम सम्पन्न

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.