• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, भदौ ०८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न

सुनको मूल्य ह्वात्तै बढ्यो

रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

९ दिन पछि खुल्यो जाजरकोटको चौखामा बाढीले बगाएको सडक, पुनः अवरुद्ध हुने जोखिम कायमै

छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

सल्यानको दार्मामा स्क्रबटाइफसको प्रकोप: एक जनाको मृत्यु,

गरिमा हत्या प्रकरण : सरकार र पीडित परिवारबीच यस्तो भयो तीनबुँदे सहमति

आज यी ठाउँमा हुने छ भारी वर्षा

भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

लोकप्रिय समाचार

  • १. रुकुम श्री बस चढ्दा फ्री टिकट देखि स्कुटर जित्ने मौका

  • २. नेकपा – एमाले बीच कर्णालीमा मिल्यो भागबन्डा कसले कुन मन्त्रालय पाए ?

  • ३. जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

  • ४. छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

  • ५. रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

  • ६. मलेसिया उड्न लागेका नेपाल वायुसेवा निगमका २ कर्मचारी विदेशी मुद्रा सहित पक्राउ

  • ७. विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा प्रदेशसभाको जोड

  • ८. आज बढ्यो सुनचाँदीको मूल्य

  • ९. कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज विश्वासको मत लिँदै

  • १०. भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

तुलसीपुर महोत्सवमा आज चर्चित गायिका अणु र गायक गोपाल आउँदै


  •   बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
  • तुलसीपुर महोत्सवमा आज १५ औँ दिन चर्चित गायिका अणु चौधरी र गायक गोपाल नेपाल जिएम लगायतका कलाकारहरूआउँने भएका छन् । अणुका ‘सैया’, ‘लजालु’, ‘पाउ के पावल’ लगायतका गित निकै चर्चित छन् ।

    Advertisement

    यस्तै चर्चित गायक गोपाल नेपाल जि.एमका ‘आइएममी गर २/४ हजार’, ‘मेरो माया उल्का भो’, ‘मेरो माया लयो आफन्तैले’ लगायतका गितहरु निकै चर्चित छन् । महोत्सवमा आज पनि दर्शकको उत्साहजनक सहभागीता हुने अपेक्षा गरिएको छ ।

    महोत्सवको १४ औं दिन बुधबार दर्शकहरूको भीड देखिएको थियो । महोत्सव सकिने अन्तिमतिर आउँदा दर्शकको उपस्थिति झनै बढ्दै गएको सांस्कृतिक संयोजक सन्तोष खड्काले बताएका छन् । संयोजक खड्का अनुसार आज चर्चित गायिका अणु चौधरी, गायक गोपाल नेपाल जिएमसंगै गायिका सुनिता परियार र स्थानीय कलाकारको पनि प्रस्तुति रहनेछ ।

    तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा भइरहेको महोत्सवमा व्यापारिक स्टल, कृषि प्रदर्शनी, बालउद्यान, सांस्कृतिक कार्यक्रम लगायत विविध आकर्षण समेटिएका छन् । महोत्सव मूल आयोजक समितिका अध्यक्ष ऋषिराज भण्डारीले दर्शकको उपस्थितिले उत्साह थपेको बताएका छन् । उनले स्थानीय वस्तुको बजारीकरण र कला संस्कृतिको संरक्षणमा महोत्सवले ठुलो भूमिका खेलिरहेको बताएका छन् । महोत्सव फागुन १६ गतेसम्म सञ्चालन हुनेछ ।

    बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न
    सुनको मूल्य ह्वात्तै बढ्यो
    रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु
    ९ दिन पछि खुल्यो जाजरकोटको चौखामा बाढीले बगाएको सडक, पुनः अवरुद्ध हुने जोखिम कायमै
    छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै
    सल्यानको दार्मामा स्क्रबटाइफसको प्रकोप: एक जनाको मृत्यु,

    लोकप्रिय

    • १.
      रुकुम श्री बस चढ्दा फ्री टिकट देखि स्कुटर जित्ने मौका

    • २.
      नेकपा – एमाले बीच कर्णालीमा मिल्यो भागबन्डा कसले कुन मन्त्रालय पाए ?

    • ३.
      जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

    • ४.
      छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

    • ५.
      रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

    • ६.
      मलेसिया उड्न लागेका नेपाल वायुसेवा निगमका २ कर्मचारी विदेशी मुद्रा सहित पक्राउ

    भर्खरै

    • १.
      इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न

    • २.
      सुनको मूल्य ह्वात्तै बढ्यो

    • ३.
      रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

    • ४.
      ९ दिन पछि खुल्यो जाजरकोटको चौखामा बाढीले बगाएको सडक, पुनः अवरुद्ध हुने जोखिम कायमै

    • ५.
      छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

    • ६.
      सल्यानको दार्मामा स्क्रबटाइफसको प्रकोप: एक जनाको मृत्यु,

    • ७.
      गरिमा हत्या प्रकरण : सरकार र पीडित परिवारबीच यस्तो भयो तीनबुँदे सहमति

    • ८.
      आज यी ठाउँमा हुने छ भारी वर्षा

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.