चलिरहेको घोराही महोत्सव आज ६ गते मंगलबार लोक गायिका राधिका हमाल आउँने भएकी छिन । गायिका राधिका हमालले आज नै घोराही महोत्सवमा प्रस्तुति दिने छिन । उनी सँगै गायक कृष्ण रेउले , नवीन पौडेल , लेखिना राई, राजकुमार वलि , सुशिला थापा लगायतका कलाकारहरूले आफ्नो प्रस्तुति दिने छन् । कार्यक्रम संचालन भने उद्घोषीका राशि रिजाल गर्ने छिन् ।
Advertisement
२ गते देखि संचालनमा आएको घोराही महोत्सवमा दिनहुँ दर्शकहरू भिडभाड बढ्दै गईरहेका छ हिजो गायक खुमन अधिकारी सँग दर्शकहरूलाई झुमेका थिए । दाङ जिल्ला उद्योग बाणिज्य संघ घोराहीको आयोजनामा लागे महोत्सव फागुण १८ गते सम्म लाग्ने छ ।