• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, भदौ १८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा

मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे

भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

आज यी ठाउँमा हुने छ भारी वर्षा

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

  • ३. मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

  • ४. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ५. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ६. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ७. रसुवा बाढी पीडितका लागि कोशी उद्योग वाणिज्य महासंघ अध्यक्ष राउतले दिए ११ लाख

  • ८. रसुवा बाढी : नेपाल लाइफ द्वारा २ करोड ५१ लाख सहयोग

  • ९. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • १०. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

जनयुद्ध हिंसा थिएन महान परिवर्तनको लडाई थियो : दिपक चलाउने

  •   बुधबार, माघ ३०, २०८१ मा प्रकाशित
  •  जनयुद्ध दिवस हिंसा थिएन रिवर्तनको लडाई थियो । आम नागरिकको  स्वतन्त्रताको लडाई थियो । जस्ले जनयुद्ध हिंसा हो भने ति मान्छे दाष बन्न लायक छन् । ति मान्छे दाष नै हुन , उनीहरुले तमाम मुक्तिकारी आन्दोलनलाई हिंसा कै रुपामा परिभाषीत गर्छन बुधवार घोराहीमा नेकपा (बहुमत) दाङले आयोजना गरेको दिपप्रज्वलन कार्यक्रममा केन्द्रिय सदस्य दिपक चलाउनेको भनाई हो यो । उनले जनयुद्धको सपना पुरा हुनु भनेको शहिदको सपना पुरा हुन रहेको भन्दै जनयुद्धको सपना पुरा नभएको बताए ।  जनयुद्धका सपना पुरा हुनु भनेको वर्गीय मुक्ति सँगै आम शोषीत पीडित, किसान, मजदुर, युवाहरुको सपना पुरा हुनु रहेको उनको भनाई थियो  ।

    Advertisement

    त्यस्तै नेकपा  (बहुमत)को नव निर्बाचित केन्द्रिय सदस्य तथा दाङ जिल्ला सेक्रेटरी अमर खड्काले दलित , महिला, किसान र मिटरव्याज पीडितका समस्या सम्वोधन नभए सम्म राज्यले दिने गोली, लाठी मृत्यु  स्वीकार्य भएको तर यो दलाल संसदीय राज्य व्यवस्था स्वीकार्य नभएको बताएका छन् । पार्टीले अर्को जनयुद्धको तयारी गर्न लागेको बताउदै सामन्ती शासक र पैसा पावरका नाममा दलित ,गरीव, महिला दिदि बहिनीहरु माथि गरीएको अत्याचारका बिरुद्धमा पार्टी लड्ने बताएका छन् । मिटरव्याजी सुतखोर दललाहरुका बिरुद्धमा अवाज उठाउँदै दलाल संसदीय राज्य व्यवस्थाको अन्त्य गर्दै बैज्ञानिक समाजबादी व्यवास्थाका लागि लड्नु भने खड्काको भनाई थियो ।

    नेकपा (बहुमत) दाङले ३० औँ जनयुद्ध दिवसको पुर्वसन्ध्यामा घोराही र तुलसीपुरमा दिपप्रज्वलन गरेका थियो । तुलसीपुरमा उक्त पार्टीका महासचिव धर्मेन्द्र वास्तोला (कञ्चन)ले सम्वोधन गरेका थिए भने घोराहीमा  केन्द्रिय सदस्य दिपक चलाउनेले सम्वोधन गरेका थिए । तुलसीपुरको दिप्रज्वलनमा केन्द्रिय सदस्य नरेन्द्र बिक , केन्द्रिय सदस्य सजक लगाएको उपस्थीति थियो भने घोराहीको दिपप्रज्वलन कार्यक्रममा केन्द्रिय सदस्य तिलक पुन , केन्द्रिय सदस्य अतन्त, केद्रिय सदस्य राकेश लगाएको उपस्थीति रहेको थियो ।
    कार्यक्रमको सहजिकारण अखिल (क्रान्तिकारी) लुम्विनी प्रदेश इन्चार्ज प्रेम प्रशान्त बोहोरो गरेका थिए ।
    यसै बिच नेपाल कम्युनिस्ट पार्टी (बहुमत) रुपन्देहीले पनि ३० औँ जनयुद्ध दिवसको पुर्वसन्ध्यामा दिपप्रज्वलन गरेर मनाएको छ ।

    बुधबार, माघ ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा
    बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा
    मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।
    एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन
    बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश
    बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ३.
      मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

    • ४.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ५.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ६.
      चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

    भर्खरै

    • १.
      जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

    • २.
      बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा

    • ३.
      मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

    • ४.
      एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन

    • ५.
      बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

    • ६.
      बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे

    • ७.
      भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी

    • ८.
      बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.