• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, असार १४, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

मिर्गौला पीडित पूर्णिमाको उपचारका लागि आर्थिक सहयोगको अपिल

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए?

श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

कस्तो छ आजको मौसम ?

आज तोलामा ५ हजार घट्यो सुनको मुल्य

रुकुम पश्चिमका ६ वटै पालिकाले ल्याए बजेट, कुन पालिकाको कति ?

आठबिसकोटले ल्यायो ७१ करोडको बजेट

आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

लोकप्रिय समाचार

  • १. नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

  • २. आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

  • ३. आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प

  • ४. समान तलब नभएको भन्दै आठबिसकोट नगर अस्पतालका करार कर्मचारी असन्तुष्ट

  • ५. श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

  • ६. किर्तिपुरको विकासलाई तीव्रता दिन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

  • ७. रुकुम पश्चिमको मुसिकोट स्थित मुग्लुखोलामा माछामार्ने क्रममा युवकको मृत्यू

  • ८. रुकुम पश्चिमका ६ वटै पालिकाले ल्याए बजेट, कुन पालिकाको कति ?

  • ९. विष्णु पौडेल पक्राउ प्रकरण : देशमा अब आगो बाल्ने महेशको चेतावनी

  • १०. दुर्गानगर विकास समाजको कार्यक्रममा मुख्यमन्त्री बानियाँद्वारा विकास र एकताको सन्देश

आठबिसकोट नगरपालिका तोडफोड: मेयर र उपमेयरले मागे माफी, जनप्रतिनिधि र कर्मचारी बिच भयो सहमति


  •   बुधबार, माघ ३०, २०८१ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जनप्रतिनिधि, उपभोक्ता समिति र कर्मचारी बिच भएको वादविवाद को सहमति भएको छ । माघ २८ गते वडा नम्वर १० का वडाअध्यक्ष गणेश शाह सहित उपभोक्ता समितिले नगरपालिकाको लेखा प्रशासनमा तोडफोड गरेपछि उत्पन्न बिवादका कारण नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको थियो । पालिकामा असुरक्षित भएको महसुस गर्दै नगरपालिकामा कार्यरत कर्मचारीहरु आन्दोलित भएका थिए ।

    Advertisement

    आज नगर प्रमुख रवि केसीको नेतृत्वमा एक सहमति पत्र सार्वजनिक गर्दै उक्त्त विवाद लाई अन्त्य गरिएको छ । सहमति पत्रमा भनिएको छ । वर्षात पछि ग्रामिण मोटरबाटोको सरसफाई गरेको विषयमा वडा नम्वर १,८,१० र १३ मा गरिएको अनुगमन प्रतिवेदनमा नगर उपप्रमुख धन कुमारी शाहीले लागत इस्टिमेट बमोजिम ४० प्रतिशत मात्र भुक्तानी गर्न सकिने व्यहोरा गलत भएको र त्रुटि देखिएकाले शाहीले क्षमायाचना गरेको उल्लेख गरिएको छ । मर्मत गरेको सडकको अहिले सम्म भुक्तानी नभएको र नगरपालिकाले अनुगमनका क्रममा ४० प्रतिशत मात्रै काम सम्पन्न भएकोले सोही बराबरको भुक्तानी लैजान भनेपछी विवाद भएको थियो । तर आज फेरी सहमति पत्रमा बजेट अभावका कारण पहिलो चरणमा ४० प्रतिशत रकम भुक्तानी दिने भनिएको भनेर बताईएको छ ।
    नगरपालिकामा बजेट अभावका कारण ४० प्रतिशत भुक्तानी हुनुपर्नेमा काम नै ४० प्रतिशतको भएको भन्ने उपप्रमुख शाहीको टिप्पनी गलत भएको सहमति पत्रमा उल्लेख गरिएको छ ।

    त्यस्तै आर्थिक प्रशासनमा तोडफोड गर्ने जनप्रतिनिधी र उपभोक्तालाई क्षतिपूर्ति भराउने गरी क्षमायाचना गरेको बताईएको छ । शाखामा भएको क्षति सम्बन्धित व्यक्ति बाट असुल गरिने जनाएको छ । फेरी पनि नगरपालिकामा कार्यरत कर्मचारी माथि अभद्र व्यवहार र धम्कि दिने कार्य भएमा कानुनन बमोजिम कारबाही गरिने भन्दै जनप्रतिनिधिको तर्फबाट नगरप्रमुख रवि केसीले माफी मागेका छन्। पत्रका अनुसार कार्यालयमा असुरक्षित वातावरण सिर्जना गर्ने, अनुचित दबाब धम्कि, भौतिक आक्रमण र कार्यालय तोडफोड जस्ता कार्य गर्न नदिने प्रतिबद्धता सहित नगर प्रमुख रवि केसीले क्षमायाचना गरेका छन्।

    दुई दिन पछि आज ३० गते कर्मचारी र जनप्रतिनिधि विच सहमति भएको हो । गत माघ २८ गते वडा नम्वर १० का वडाअध्यक्ष गणेश शाह सहित उपभोक्ता प्रेम बहादुर थापा र दिपक विकको समुहबाट लेखा शाखामा तोडफोड भएको थियो । बर्षातको समयमा मर्मत गरेको सडकको हालसम्म पनि भुक्तानी नपाएपछि उपभोक्ताले लेखा शाखामा तोडफोड गरेका थिए ।

    बुधबार, माघ ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मिर्गौला पीडित पूर्णिमाको उपचारका लागि आर्थिक सहयोगको अपिल
    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए?
    श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया
    नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा
    कस्तो छ आजको मौसम ?
    आज तोलामा ५ हजार घट्यो सुनको मुल्य

    लोकप्रिय

    • १.
      नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

    • २.
      आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

    • ३.
      आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प

    • ४.
      समान तलब नभएको भन्दै आठबिसकोट नगर अस्पतालका करार कर्मचारी असन्तुष्ट

    • ५.
      श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

    • ६.
      किर्तिपुरको विकासलाई तीव्रता दिन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

    भर्खरै

    • १.
      मिर्गौला पीडित पूर्णिमाको उपचारका लागि आर्थिक सहयोगको अपिल

    • २.
      रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए?

    • ३.
      श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

    • ४.
      नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

    • ५.
      कस्तो छ आजको मौसम ?

    • ६.
      आज तोलामा ५ हजार घट्यो सुनको मुल्य

    • ७.
      रुकुम पश्चिमका ६ वटै पालिकाले ल्याए बजेट, कुन पालिकाको कति ?

    • ८.
      आठबिसकोटले ल्यायो ७१ करोडको बजेट

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.