काठमाडौं । नेकपा माओवादी केन्द्रले ७७ वटै जिल्लाका इन्चार्ज तोकेको छ। आइतबार तल्लो तहमा पठाइएको परिपत्रअनुसार सबै जिल्लाका इन्चार्ज तोकिएको छ ।
Advertisement
जसअनुसार काठमाडौंमा हिमाल शर्मा इन्चार्ज भक्तपुरमा दिलीपकुमार प्रजापति र ललितपुरमा हरि दाहाल दोहोरिँदा रुकुम पश्चिममा बसन्त शर्मा, जाजरकोटमा गगन खड्का र रोल्पामा राजबहादुर बुढा इन्चार्ज बन्दा दाङमा निर्मल आचार्यलाई जिम्मेवारी दिइएको माओवादी केन्द्रका महासचिव देव गुरूङले पठाएको परिपत्रमा उल्लेख छ।
हेर्नुहोस पुरा विवरण :



