• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ३. रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

  • ४. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ५. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ६. रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

  • ७. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ८. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ९. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

  • १०. नेपाललाई चीनको सहायता : राजदूत झाङ माओमिङ आफैले गरे आपतकालीन राहत सामग्री हस्तान्तरण

अखिल (क्रान्तिकारी) रुपन्देहीले बुझायो सात दिने अन्टिमेटम पत्र , व्यवास्था गरीए संघर्षमा जाने चेतावनी


  •   आइतबार, माघ २७, २०८१ मा प्रकाशित
  • नेकपा (बहुमत) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) रुपन्देहीले सात दिने अल्टिमेटम पत्र बुुझाएको छ । आईतवार बुुटवल उपमहानगरपालिकाको शिक्षा,युुवा तथा खेलकुुद शाखामा जिल्ला अध्यक्ष आकाश गौतमको नेतृत्वमा गएको टोलिले सात दिने अल्टिमेटम पत्र बुुझाएको हो ।

    Advertisement

    शिक्षा क्षेत्रमा देखिएका दलालीकरण , व्यापारीकरण र शिक्षामा देखिएका बिकृतिका बिरुद्धमा आवाज उठाउँदै आईरहेको बताउदै अखिल क्रान्तिकारीले बुुटल उपमहानगरपालिकामा दुईवटा सामुुदायिक बिद्यालयमा देखिएको समस्यको समाधान गर्न शिक्षा शाखालाई अल्टिमेटम पत्र बुुझाएको हो ।

    अखिल क्रान्तिकारीले अल्टिमेटम पत्रमा  कान्ति माध्यामिक बिद्यालय र नबीन औद्योगिक कदर बहादुर रीता मा.बि.मा २०८० बैशाख २ गते बिद्यालय व्यावस्थापन समितिको अबधि सकिदा पनि अहिले सम्म बिद्यालय व्यवस्थापन समिति गठन नभएको प्रति संगठनको गम्भीर ध्यानकर्षण भएको बताएको छ ।   हाल सम्म बिद्यालय व्यवस्थापन समिति गठन नहुनुको कारण एमाले कांग्रेसले बिद्यालयलाई आफ्नो अड्ढा बनाउन खोज्दा र बिद्यालयको व्यवस्थापन समिति गठन नहुदा २५ जना शिक्षकको दरबन्दी खाली रहेको अल्टिमेटम पत्रमा बताएको छ ।

    बिद्यालयलाई पार्टीको भर्ती केन्द्र बनाउन नहुने , दुबै बिद्यालयको सात दिन भित्र अभिभावक भेला बोलाई शुद्ध अभिभावक व्यवस्थापन समिति चयन गरि तत्काल आबश्यक शिक्षकको व्यवस्थापन गरी बिद्यालयको पठनपाठनमा व्यवस्थीत गरिनु पर्ने लगाएतका मागहरु राख्दै सात दिने अल्टिमेटम पत्र बुझाएको हो ।  साथै बिद्यालयलाई ल्यावको प्रयोग गर्ने भाँडाको बनाएर आफ्नो पार्टीको अनुकुलतामा प्रयोग गर्ने प्रबृत्तिका बिरुद्ध निर्मम भएर संघर्ष गरिने चेतवानी दिएको छ ।  

    आइतबार, माघ २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न
    रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो
    निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?
    नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला
    कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै
    रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ३.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    • ४.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ५.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ६.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    भर्खरै

    • १.
      चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

    • २.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ३.
      निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

    • ४.
      नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

    • ५.
      कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

    • ६.
      रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

    • ७.
      सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

    • ८.
      रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.