• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, बैशाख १७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

राजीनामा दिने तयारीमा त्रिविका पदाधिकारी

आज पनि घट्यो सुनको मुल्य

निर्वाचन प्रति प्रचण्डको आशङ्का,असामान्य र अस्वाभाविक रहेको निष्कर्ष

सरकारले संसद छलेर ल्याएका ६ वटा अध्यादेशमा के छ ?

आज यी स्थानमा हुने छ भारी वर्षा

आठबिसकोट पिसजोन द्वारा शिक्षकका लागि पेशागत विकास तथा अभिवृद्धि तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

  • २. आठबिसकोटमा जीप दुर्घटना

  • ३. एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

  • ४. आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

  • ५. ललितपुरका डिएसपी घिमिरे माथि हवल्दार द्वारा कार्यकक्षमै हातपातको प्रयास

  • ६. आज देखी नयाँ शैक्षिक सत्र सुरु

  • ७. लागुऔषध विरुद्ध रुकुम प्रहरीको सक्रियता : ५१८ रोपनीमा लगाएको अफिम खेती नष्ट

  • ८. पूर्वाधार आयोजना समयमै सम्पन्न गर्न संसदीय समितिको कडा निर्देशन, राष्ट्रिय गौरवका आयोजनाको अवस्था अध्ययन गर्न संसदीय उपसमिति गठन

  • ९. रुकुम पश्चिम पुगेर प्रचण्डको घोषणा नेतृत्वमा दाबी नगरे पनि सक्रिय राजनीतिमै रहन्छु

  • १०. आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

प्रचण्ड आएको दुई हप्ता पछि देउवा दाङमा ,फागुन ५ गते वली आउँदै


  •   शनिबार, माघ २६, २०८१ मा प्रकाशित
  • केहि समय यता संसदीय राजनीतिका ठूला पार्टीका केन्द्रीय पार्टी अध्यक्ष र पार्टी सभापति दाङ जिल्लामा आउँने क्रम जारी रहेको छ । बिभिन्न कार्यक्रमको बाहाना बनाउँदै प्रमुख दलका नेताहरु दाङ आउँन थालेका छन् । प्रमुख दलका केन्द्रीय नेताहरुले जिल्लामा आउँदा अन्य समस्याहरुका बिषयमा बोल्छ नै दाङमा आउँदा बिमानस्थलको बिषयमा बोल्न भने छुटाउँदैनन् । गएको संसदीय चुनावमा भोट माग्दै गर्दा  तुलसीपुरको  टरिगाउँमा रहेको एयरपोर्ट कै बिषयम भाषण ठोकेका राजनैतिक दलहरु अर्को चुनाबमा पनि सोही एयरपोर्ट कै  बिषयमा भाषण ठोक्ने निश्चित जस्तै देखिन्छ । माघ ११ गते पार्टी नगरअबिधेशन उद्घाट तथा खबरदारी सभालाई सम्बाधन गर्न दाङ आएका नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले ढिला सुस्ती भएको घोराही तुलसीपुर चारलेन सडक लगाएत बिभिन्न बिषयमा धारणा राखेका  थिए भने तुलसीपुरको टरिगाउँको एयरपोर्टमा जहाज आवत जावत नियमित गर्न धावन मार्गको स्तरबुद्धि गर्न पहल गर्न प्रतिबद्धता जनाएका थिए ।

    Advertisement

    माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड दाङ आएको दुई साता पछि (आज) २६ गते नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुुर देउवा दाङ आएका छन् । दंगीशरण गाउँपालिका –३ चखौरामा थारु संरक्षण केन्द्र दाङ चखौरा मटावा बरघर र भलमनसा संघको आयोजनामा थारु संग्राहालयमा प्रदेशस्तरिय थारु सांस्कृतिक तथा रैथाने खाना महोत्सवको उद्घाट्न गर्न देउवा दाङ आएका हुन । कार्यक्रमलाई सम्वोधन गर्दै सभापति देउवाले थारु समुदायको शिक्षा,स्वास्थ्य र सीप बिकाशमा विशेष ध्यान दिनु पर्ने बताउँदै थारु समुदायको उत्थानका लागि राज्य तहमा उनीहरुको प्रतिनिधित्व बढाउनु पर्ने बताएका थिए । त्यस्तै टरिगाउँ एयरपोर्टलाई स्तरबृद्धि गरी नियमित जहाज उडानको लागि सरकारलाई दवाव दिने बताएका छन् । कार्यक्रमा पुर्व गृहमन्त्री बालकृष्ण खान , लुम्विनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य , पुर्ब मुख्यमन्त्री डिल्ली चौधरी लगाएतको उपस्थीति रहेको थियो ।

    नेकपा माओबादी केन्द्र र नेपाली कांग्रेसका प्रमुख नेता दाङ आईसकेका छने आउँदो फागुन ५ गते जनसभालाई सम्वोधन गर्न नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा वली दाङ आउँदै छन् । यसरी एक पछि अर्को प्रमुख दलका केन्द्रिय प्रमुख नेता दाङमा आई रहदा जनताहरुमा भने खासै उत्साह देखिदैन ।

    शनिबार, माघ २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु
    अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा
    एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो
    राजीनामा दिने तयारीमा त्रिविका पदाधिकारी
    आज पनि घट्यो सुनको मुल्य
    निर्वाचन प्रति प्रचण्डको आशङ्का,असामान्य र अस्वाभाविक रहेको निष्कर्ष

    लोकप्रिय

    • १.
      आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

    • २.
      आठबिसकोटमा जीप दुर्घटना

    • ३.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ४.
      आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

    • ५.
      ललितपुरका डिएसपी घिमिरे माथि हवल्दार द्वारा कार्यकक्षमै हातपातको प्रयास

    • ६.
      आज देखी नयाँ शैक्षिक सत्र सुरु

    भर्खरै

    • १.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • २.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    • ३.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ४.
      राजीनामा दिने तयारीमा त्रिविका पदाधिकारी

    • ५.
      आज पनि घट्यो सुनको मुल्य

    • ६.
      निर्वाचन प्रति प्रचण्डको आशङ्का,असामान्य र अस्वाभाविक रहेको निष्कर्ष

    • ७.
      सरकारले संसद छलेर ल्याएका ६ वटा अध्यादेशमा के छ ?

    • ८.
      आज यी स्थानमा हुने छ भारी वर्षा

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.