काठमाडौं । एक हप्तादेखि बारामा एक बालक बेपत्ता भएका छन्। बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ रन्जित जैसवालको घर अगाडिबाट तीन वर्षीय बालक बेपत्ता भएको बारा प्रहरीले जनाएको छ ।
Advertisement
रौतहटको दुर्गा भवानी गाउँपालिका–१ रितेश चौधरीका तीन वर्षीय छोरा हन्स चौधरी रहेको बारा प्रहरीले जनाएको छ ।
माघ १७ गते मामा जैसवालको घर अगाडिबाट खेल्नेक्रममा बेपत्ता भएका हुन्।