• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, माघ ०४, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी

बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

लोकप्रिय समाचार

  • १. कठोर उपमेयर धन कुमारी शाही

  • २. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • ३. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ६. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ७. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ८. नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्विरोध

  • ९. म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

  • १०. रुकुम पश्चिमको बाँफिकोटमा जेसिबी दुर्घटना : सह-चालकको मृत्यु चालक सम्पर्क विहिन

आठबिसकोट नगरपालिका विद्यालय क्षेत्रमा फोहोर जलाउँदै , बजार समेत धुवामय


  •   मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित
  • रुकुम पश्चिम । बजार क्षेत्रबाट संकलित फोहोर खुल्ला ठाउँमा जलाउँदा मानव स्वास्थ्यमा ठूलो प्रभाव पारिरहेको छ । मानव जीवनमा सबैभन्दा ठूलो स्वास्थ्य हो । तर स्वास्थ्य माथि नै गम्भिर असर पर्ने गरी रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले विद्यालय क्षेत्रमा फोहोर जलाउँदै आएको छ । स्थानीय गिजागाड खोलाको छेउमा रहेको डम्पिङसाइड मा फोहोर जलाउँदा नजिकै दश मिटर दुरीमा रहेको शहिद स्मृति दिपज्योती नमुना विद्यालय सँगै राडीबजार क्षेत्र धुवामय बनेको हुन्छ ।

    Advertisement

    आठबिसकोट नगरपालिकाले २२ लाख १७ हजार रुपैयाँमा साइड र ३३ लाखमा रिटेनिङवालसहित ५ वर्ष पहिले नै डम्पिङसाइड निर्माण गरिसकेको छ । १३ सय १० वर्गमिटर क्षेत्रफलमा रहेको उक्त साइड नजिकै स्कुल र नगरपालिकाको भवन निर्माण भैरहेको फोहोर व्यवस्थापनमा समस्या देखिएको बताइन्छ । फोहोर जलाउँदा निस्केको धुँवाले विद्यालय क्षेत्र सहित बजारमा हिँड्दा नाक थुनेर हिँड्नुपर्ने अवस्था आएको स्थानीय बताउँछन् । दिनहुँ बजार क्षेत्रबाट निस्केको फोहोर बजार नजिकै जलाउँदा वायु प्रदुषन सँगै मानव स्वास्थ्यमा गम्भिर असर परिरहेको छ ।

    त्यस्तै आठबिसकोट नगर अस्पताल बाट निस्केको फोहोर पनी अस्पताल छेउमा जलाईन्छ । जीवनको संरक्षणका रूपमा रहेको स्वास्थ्य संस्था संवेदनशील नभए पछि आमनागरिकको अस्पतालप्रतिको भरोसा पनि टुट्दै गएको छ । नगर अस्पतालबाट दैनिक निस्कने फोहोर खुल्ला ठाउँमा जलाउँदा यहाँका नागरिकको स्वास्थ्यमा समेत खेलवाड गरिएको छ । अस्पतालले दिनहँु अस्पताल छेउमै फोहोर जलाउँदा एकातिर सहर कुरुप बन्नुका साथै अर्कोतिर मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । स्वास्थ्यजन्य फोहोर जलाउँदा अस्पताल आसपासका क्षेत्रमा दुर्गन्धित बन्नुका साथै सरुवा रोग फैलने सक्ने खतरा बढ्दै गएको छ ।

    विश्व स्वास्थ्य संगठनको निर्देशिकाअनुसार स्वास्थ्यजन्य फोहोर मध्ये ९२ प्रतिशत जोखिमयुक्त हुन्छन् । स्वास्थ्यजन्य फोहोरलाई प्रशोधित गरेर १० प्रतिशत जोखिममा झारेर मात्रै अस्पताल बाहिर पठाउनुपर्छ । अस्पतालभित्र अस्पतालजन्य फोहोर संशोधन वा भण्डारण केन्द्र खोलेर फोहोर व्यवस्थापन गर्नुपर्नेमा सिधै अस्पतालको प्रांगणमा फोहोर जलाउँदा नागरिकको स्वास्थ्यमा गम्भीर खेलबाड गरेको महसुस भएको छ । खुल्ला ठाउँमा फोहोर जलाउँदा वातावरण प्रदुषित हुनुको साथै प्लास्टिकजन्य वस्तुहरू जलाउँदा पर्यावरणमा नकरात्मक असर पर्ने गरेको छ । एक प्रतिवेदनअनुसार नेपालका ५ प्रतिशत मात्रै अस्पतालले अस्पतालमै फोहोर वर्गीकरण गरेर मात्रै संकलन र व्यवस्थापन गर्छन् । प्रतिवेदन अनुसार फोहोर व्यवस्थापनमा नेपालको अवस्था दयनीय छ ।

    मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी
    बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी
    एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार
    बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प
    नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही
    आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

    लोकप्रिय

    • १.
      कठोर उपमेयर धन कुमारी शाही

    • २.
      विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

    • ३.
      रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

    • ४.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

    भर्खरै

    • १.
      जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी

    • २.
      बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

    • ३.
      एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

    • ४.
      बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

    • ५.
      नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

    • ६.
      आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

    • ७.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ८.
      म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.