• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, कार्तिक ०७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

एनपीएलको टिकट मूल्य सार्वजनिक, आज साँझबाटै खरिद गर्न सकिने

रुकुम पश्चिममा गुडिरहेको मोटरसाइकलमा आगलागी, नगर प्रहरी जवान घाइते

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

लोकप्रिय समाचार

  • १. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • २. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

  • ३. रुकुम पश्चिममा गुडिरहेको मोटरसाइकलमा आगलागी, नगर प्रहरी जवान घाइते

  • ४. एनपीएलको टिकट मूल्य सार्वजनिक, आज साँझबाटै खरिद गर्न सकिने

बासी भात झोलामा बोकेर आँखा मिच्दै काममा जानुपर्ने परदेशीको पीडा बुझिदेउ न !

  •   शनिबार, माघ १९, २०८१ मा प्रकाशित
  • म परदेशी लाई बुझ्ने प्रयास गरिदेउ न । ए ! मेरा आफन्त हो।आबेगमा आएर सबैले भन्छन न फोन गर्छ त , न फोन नै रिसिभ गर्छ। बिदेश गएर त ! ठुलो मान्छे भएछ । हामिलाई चिन्नै छोडेछ । तर यता को कथा अनि बेथा अलि फरक छ ।मेरो समय र परिस्थिति लाई पनि त बुझ्ने कोसिस गर्नुपर्यो । म पनि प्रदेशिनु को अलि छुट्टै पिडा छ नि ! रहरले त पक्कै पनि म बिदेश आएको हैन । ए ! आफन्त हो। यहाँ म बिहान ४ बजे उठ्छु आँखा नखुल्दै मिचिमिचि कपडा ड्युटी पोसाक लगाएर बेलुकाको बासि खाना झोलामा राखेर सरासर आफ्नो काम तिर हिड्छु ।

    Advertisement

    यो त मेरो दैनिकी र बाध्य हो । काम गर्दागर्दै कतिखेर घामको कारणले गर्दा रिंगटा लागेर ढल्ने पनि गर्छु।तर यो कुरा मेरा आफन्तहरु ले कहिल्यै पनि बुझेनन् । कतिखेर साझको पाँच बज्ला र कोठामा गएर आरामसित सुत्ने भन्ने लाग्छ । तर सोच्दासोच्दै कहिले काही काममा पनि गल्ति हुन्छ । अनि गालि खानुपर्छ । अनि जब साझको पाँच बज्छ । गाडिमा बसेको बेला दिनभर घाममा काम गरेर थाकेको शरिर गाडिमै निदाउदो रहेछ । कोठामा पुग्दा गाडिको हर्न एक्कासी बजेर मलाई ब्युँझाउने गर्छ । थाकेको शरिर अब कोठामा गएर आराम गर्छु भनेको हुन्छु।

    भोकाएको आत्माले मान्दैन र म एकछिन पनी आराम नगरि कपडा फेरेर बिहान को भाडा माझेर भान्सामा जान्छु ।भान्सापनि निकै प्याक हुन्छ। भोकाएको आत्माको लागि पालो कुर्दा कुर्दै कतिखेर रातिको आठ बजिसकेको हुन्छ । अनि खाना पकाएर म आफ्नो कोठाभित्र आउछु । अनि जब म थालिमा भात राखेर एक गास खान खोज्छु नि उतिखेरै नै घरको याद आउँछ र खाना नखाई मोबाइल खोलेर खाना खादै घरमा फोन गर्दै आँखाभरि आसु झार्दै दिनहरु कटाउन बाध्य हुन्छु ।

    घरदेशको याद बोकेर खाई नखाई गरी जब म आफ्नो बिस्तारामा जान्छु रातिको ११ बजिसकेको हुन्छ । एकातिर साहुको कर्जा अर्कोतिर आफन्त साथिभाई र आफ्नो भविष्य सम्झिन्छु । शरिरले कोल्टे फेर्दै निद पनि लाग्दैन । दिनभर घाममा काम गरेर थाकेको शरिर निन्द्रा त लाग्नूपर्छ नि तर घरको याद र साहुको ऋण ले निदाउनै दिदैन रातभर कुराहरू सम्झिदै रुदै गर्दा रातिको २ बजिसकेको हुन्छ ।अनि आफै निदाउँदो रहेछु । उज्यालो हुनासाथ मेरो जिवनको फेरि त्यहि काम दोहोरिन्छ । कतिबेला कसरी सम्झिउँ म मेरा आफन्तहरु मलाई बुझ्ने कोसिस त गर !

    आफन्तको माया र गाउँघरको याद बोकेर परदेशिएको मैले त्यो बनपाखा अनि दौतरीहरुलाई भुलेको छैन्। मात्र समयको गतिलाई पछ्याउनुपर्ने बाध्यता छ । जिवनभर यही गति त नहोला तर सम्झिएन भने मलाई पराईको व्यवहार नगर्नु न है ! गाउँघरको माया बोकेर परदेशीएको म त एउटा परदेशी न हुँ । कसरी आफन्त साथिभाई लाई भुल्न सक्छु र?

    राजेन्द्र बोहरा
    आठबिसकोट-३ खदी , रुकुम पश्चिम ।
    हाल : युएई

    शनिबार, माघ १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपीएलको टिकट मूल्य सार्वजनिक, आज साँझबाटै खरिद गर्न सकिने
    रुकुम पश्चिममा गुडिरहेको मोटरसाइकलमा आगलागी, नगर प्रहरी जवान घाइते
    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    लोकप्रिय

    • १.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • २.
      सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

    • ३.
      रुकुम पश्चिममा गुडिरहेको मोटरसाइकलमा आगलागी, नगर प्रहरी जवान घाइते

    • ४.

    • ५.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • ६.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ७.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ८.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.