काठमाडौं । तामाङ सेलो नयाँ गित डम्फु बजाउँदा नामक सार्वजनिक भएको छ । बल बहादुर वाइबा अफिसियल युट्युव च्यानल मार्फत उक्त गीत सार्वजनिक भएको हो । माया प्रेममा आधारित उक्त प्रेमिल भावले भरिएको छ ।
Advertisement
बल बहादुर वाइबा र सुमिना लामाको स्वरमा सार्वजनिक भएको गितमा शब्द संगित पनी बल बहादुरकै रहेको छ । शंकरा डिजिटलबाट रेकडिङ भएको म्युजिक भिडियोको छायाङ्कन विरेन्द्र परियार र सम्पादन तथा निर्देशन दिनेश मुस्कानले गरेका छन्। भने भिडियोमा राजु गोले, विशाल डोङ, सोनिका लामा, मोहन तामाङ, जिवन खतिवडा, सुस्मा तामाङ , सानु र संगिता भुजेलको अभियन रहेको छ ।
पुरा भिडियो हेर्नुहोस: