• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

  • ३. रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

  • ४. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ५. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ६. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ७. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ८. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ९. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

  • १०. नेपाललाई चीनको सहायता : राजदूत झाङ माओमिङ आफैले गरे आपतकालीन राहत सामग्री हस्तान्तरण

“पुनर्निर्माणमा सरकारको सक्रियताले जाजरकोटका पीडित लाभान्वित हुनेछन्” — आचार्य


  •   सोमबार, माघ १४, २०८१ मा प्रकाशित
  • जाजरकोट । जाजरकोट जिल्लामा भूकम्प पछिकाे पुनर्निर्माणका प्रगतिबारे नेकपा एमालेका केन्द्रीय सदस्य तथा निर्वाचन विभागका प्रमुख निरज आचार्यले जाजरकोटको चौथो बैठकमा जानकारी गराउनुभएको छ। उहाँले पार्टीको निरन्तर पहलकदमी र खबरदारीका कारण जाजरकोटमा पुनर्निर्माणका कामले गति लिएको बताउनुभयो ।

    Advertisement

    भूकम्पपछिको पुनर्निर्माणका लागि ‘विपत् पुनःस्थापना, प्रवलीकरण तथा पुनर्निर्माण कार्यविधि’ संशोधनसहित पारित भइसकेको उनको भनाइ छ।

    राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र पुल्चोक क्याम्पससँग सहकार्य गरी भेरी नगरपालिका वडा नं. १ र ३ तथा नलगाड नगरपालिका वडा नं. १ बाट पहिलो चरणको काम सुरु गर्न आवश्यक तयारी पूरा भएको उहाँले जानकारी दिनुभयो।

    २०७४ सालमा आएको बाढी र पहिरोका कारण ठूलो क्षति व्यहोरेकाे बारेकोटका ७१ घरपरिवारका लागि राहत रकम निकासा भएको छ। पुनर्निर्माणलाई द्रुत गतिमा अघि बढाउन हिमाली, पहाडी, र तराई क्षेत्रका लागि क्रमशः ५ लाख, ४ लाख, र ३ लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको उहाँले बताउनुभयो।

    उहाँले पुनर्निर्माणका लागि अर्थ मन्त्रालयबाट ३ अर्ब रुपैयाँ बजेट विनियोजन भएको जानकारी पनि दिनुभयो। “हामीले थालनी गरेका प्रयासहरूका कारण अहिले जाजरकोटमा पुनर्निर्माण र पुनर्स्थापनाका काम अघि बढेका छन्।  अब यी कामलाई समयमै सम्पन्न गर्न प्रभावकारी कार्यान्वयन र अनुगमनमा ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो। बैठकमा सहभागी नेताहरूले पुनर्निर्माण कार्यलाई थप प्रभावकारी बनाउन केन्द्र, प्रदेश, र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताए । साथै, पीडितका लागि छुट्याइएको रकमलाई पारदर्शी रूपमा वितरण गर्नुपर्नेमा जोड दिइएका छन् ।

    स्थानीय बासिन्दाहरूले पनि पुनर्निर्माण प्रक्रियाले तिब्रता पाएकोमा आशा व्यक्त गरेका छन्। बाढी, पहिरो, र भूकम्पका कारण आफ्नो घरबार गुमाएका परिवारहरूले अब राहत र पुनर्निर्माणका काम पूरा हुने अपेक्षा गरेका छन्। जाजरकोटमा थालिएका यी प्रयासले जिल्लाका प्राकृतिक प्रकोपबाट प्रभावित समुदायहरूको जीवन सामान्य बनाउन ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ।

    सोमबार, माघ १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न
    रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो
    निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?
    नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला
    कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै
    रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ३.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    • ४.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ५.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ६.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    भर्खरै

    • १.
      चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

    • २.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ३.
      निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

    • ४.
      नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

    • ५.
      कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

    • ६.
      रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

    • ७.
      सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

    • ८.
      रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.