काठमाडौं । आज बेलुका पर्वत केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पर्वतको क्याङ भन्ने ठाउँलाई केन्द्रबिन्दु भएर साँझ ७ बजेर ८ मिनेटमा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
Advertisement
भूकम्प पर्वतसहित आसपासका जिल्लामा समेत महसुस भएको थियो ।