• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, फागुन २३, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

गुल्मिबाट सागर ढकाल निर्वाचित

रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

१८ वर्ष पछि विप्लवले गरे मतदान l

तनाव पछी दोलखाको मालुमा मतदान स्थगित

सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

लोकप्रिय समाचार

  • १. रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

  • २. संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

  • ३. खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

  • ४. रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

  • ५. मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

  • ६. हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि

  • ७. चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

  • ८. रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

  • ९. इरानी आक्रमणबाट दुबई विमानस्थलमा ४ जना घाइते

  • १०. सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

आठबिसकोटमा कार्यरत कर्मचारीका लागि २ दिने क्षमता विकास तालिम


  •   शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा कार्यरत कर्मचारीहरुका लागि दुई दिने क्षमता विकास तालिम दिइएको छ । पालिकाको आयोजनामा १० र ११ माघमा भएको तालिममा आठबिसकोट नगरपालिका नगरकार्यपालिकाको कार्यालय अन्तर्गतका शाखा तथा उपशाखा प्रमुखहरु र वडा सचिवहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    पालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवाप्रवाहलाई प्रभावकारी बनाउने र योजना कार्यान्वयनमा गुणस्तरीयता ल्याउने सीप तथा अभिलेख व्यवस्थापन लगायतको विषयमा केन्द्रित गरी तालिम संचालन गरिएको थियो । तालिममा योजना तर्जुमा तथा व्यवस्थापन, स्थानीय राजस्व वृद्धिका उपायहरु, वडा कार्यलयमा देखिने कानुनी जटिलता र उपायहरु र व्यक्तिगत घटना दर्ता सामाजिक सुरक्षा सम्बन्धि कानुनी जटिलता र समाधानका उपायहरु का साथै सहभागीहरुलाई कम्प्युटरको आधारभूत जानकारी, प्रस्तुतीकरण निर्माण, इमेल इन्टरनेटको प्रयोगको विषयमा प्रशिक्षण दिईएको थियो ।

    कार्यक्रममा प्रशिक्षक को रुपमा प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतका प्रमुख मदन मगराती र बिरेन्द्रनगर नगरपालिका का बरिष्ठ शाखा अधिकृत प्रकाश पौडेल रहेका छन । उक्त तालिममा नगरपालिका को कार्यालयमा कार्यरत कर्मचारी, बिभिन्न सेवा केन्द्रमा कार्यरत कर्मचारी र सबै वडा कार्यालयमा कार्यरत कर्मचारीहरु सहित ४७ जना को उपस्थिति रहेको छ ।

    कार्यक्रममा सहभागीहरुले दैनिक कार्यालय संचालन र सेवा प्रवाहका लागि तालिमले सजिलो बनाएको प्रतिक्रिया दिए । तालिम ‘कन्टेण्ट’ अनुसार अवधि कम भएकोले यसलाई वृहत्त रुपमा संचालन गर्नुपर्ने सहभागीहरुको भनाइ थियो । कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको सहकार्य र आठबिसकोट नगरपालिकाको आयोजनामा तालिम सञ्चालन भएको हो।

    शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी
    गुल्मिबाट सागर ढकाल निर्वाचित
    रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै
    रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी
    रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित
    चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

    लोकप्रिय

    • १.
      रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

    • २.
      संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

    • ३.
      खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

    • ४.
      रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

    • ५.
      मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

    • ६.
      हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि

    भर्खरै

    • १.
      रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

    • २.
      गुल्मिबाट सागर ढकाल निर्वाचित

    • ३.
      रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

    • ४.
      रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

    • ५.
      रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

    • ६.
      चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

    • ७.
      १८ वर्ष पछि विप्लवले गरे मतदान l

    • ८.
      तनाव पछी दोलखाको मालुमा मतदान स्थगित

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.