• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ३. रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

  • ४. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ५. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ६. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ७. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

  • ८. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ९. नेपाललाई चीनको सहायता : राजदूत झाङ माओमिङ आफैले गरे आपतकालीन राहत सामग्री हस्तान्तरण

  • १०. रसुवा बाढी पीडितका लागि कोशी उद्योग वाणिज्य महासंघ अध्यक्ष राउतले दिए ११ लाख

सोसेक नेपाल द्वारा आठबिसकोटमा सञ्चालित बाल मैत्री परामर्श केन्द्र हस्तान्तरण


  •   शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोटमा सोसेक नेपाल द्वारा सञ्चालित बाल संरक्षण परियोजना अन्तर्गत आठबिसकोट नगरपालिका-१४ मा सञ्चालित बाल मैत्री परामर्श केन्द्र हस्तान्तरण गरिएको छ । गत असार ५ गतेदेखि पुस १५ गते सम्म सञ्चालन गरिएको उक्त परामर्श केन्द्र माघ १० गते विहिवार हस्तान्तरण गरिएको हो ।

    Advertisement

    युनिसेफ नेपाल को आर्थिक सहयोग र सोसेक नेपालको बाल संरक्षण परियोजना अन्तर्गत रहेको सो परियोजनाबाट आठबिसकोट १४ का बालबालिका तथा महिलाहरु लाभान्वित भएका छन । संस्थाले विपन्न परिवारलाई बिभिन्न व्यवसाय संचालन गरि आयआर्जन गर्न सहयोग प्रदान गर्नुका साथै भूकम्प प्रभावित बालबालिकालाई समेत आर्थिक सहयोग गर्दै आएको छ । महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सोसेक नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुका लागी बिभिन्न परियोजनाहरु सञ्चालन गर्दै आएको छ ।

    विहिवार आठबिसकोट-१४ स्थित जनविकास मावि ज्यामिरकोटमा आयोजित परामर्श केन्द्र कार्यक्रममा बोल्दै सोसेक नेपालका कार्यकारी निर्देशक हिरा सिङ थापाले स्थानीय सरकार र सस्थाको सम्वनयमा भुकम्पपछी बालबालिकामा परेको असर र सिकाईलाई निरन्तरता दिईएको बताए । परियोजना सञ्चालनका क्रममा नगरपालिकाले सहयोग गरेको भन्दै थापाले आगामी दिनहरुमा पनी सहकार्य र सम्वनय रहने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै कार्यक्रममा बोल्दै आठबिसकोट नगरपालिकाका शिक्षा अधिकृत ईन्द्र बहादुर बिष्टले भुकम्प पछी विधालयमा भौतिक संरचना ध्वस्त भएपछी अस्थायी सिकाई केन्द्र मार्फत बालबालिकाको पढाईलाई निरन्तरता दिन सोसेक नेपाल लगायतका अन्य संघसस्थाले सहयोग गरेको बताए ।

    परियोजना हस्तान्तरण तथा सोसेक नेपालमा कार्यरत स्थानीय कर्मचारी बिधाई कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख धन कुमारी शाहीले संस्थाले पुर्याएको योगदानको कदर गर्दै धन्यवाद व्यक्त गरेकी छन्। संघ संस्थाले विपदमा गरेको महत्वपुर्ण योगदान प्रशंसा योग्य भएको बताउँदै शाहीले भुकम्प पछी बालबालिकालाई सिकाई क्रियाकलाप तथा महिला एवम् बालबालिकामा देखिएको मानसिक समस्या लाई यो परामर्श केन्द्रले सहयोग गरेको बताईन्। कार्यक्रममा विधालय व्यवस्थापन समिति, सोसेक नेपालका कर्मचारी, विधार्थी , जनप्रतिनिधी, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

    शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?
    नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला
    कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै
    रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता
    सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?
    रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ३.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    • ४.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ५.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ६.
      चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

    भर्खरै

    • १.
      निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

    • २.
      नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

    • ३.
      कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

    • ४.
      रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

    • ५.
      सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

    • ६.
      रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    • ७.
      पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

    • ८.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.