• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, माघ ०५, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

देउवाका विश्वासका पात्र मीन विश्वकर्मा गगन फकाउँदै भन्छन् अब हामी मिलौँ

दाङ-२ मा युुवा नेता दुर्लभ केसी प्रतिनिधि सभा निर्वाचनमा भिड्दै

धरानमा भयानक बस दुर्घटना ५ जनाको मृत्यु १३ जना घाइते

जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी

बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

लोकप्रिय समाचार

  • १. जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी

  • २. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • ३. कठोर उपमेयर धन कुमारी शाही

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ६. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ७. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ८. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ९. बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

  • १०. नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्विरोध

भूकम्प प्रभावित क्षेत्रमा पुननिर्माणको लागि बिल्ड अप नेपाल र डिप्रोक्स विच साझेदारीपत्रमा हस्ताक्षर


  •   सोमबार, माघ ०७, २०८१ मा प्रकाशित
  • रुकुम पश्चिम । बिल्ड अप नेपाल र डिप्रोक्स लघुवित्त संस्था विच MOU समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिल्ड अप नेपाल इन्जिनियरिङ प्राली र डिप्रोक्स लघुवित्त संस्था विच जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रहरुमा सिएसईबि ईट्टा निर्माण माइक्रो उद्यम स्थापना गर्न ईच्छुक उद्यमीहरूलाई सशक्त बनाउन समझदारी पत्रमा हस्ताक्षर भएको हो । जनवरी १६ मा काठमाडौमा भएको समझदारीपत्रमा भूकम्प प्रभावित क्षेत्रहरुमा दिगो पुननिर्माणको लागि मार्ग प्रशस्त गर्ने विश्वास लिइएको छ ।

    Advertisement

    २०८० सालको जाजरकोट भूकम्प बाट क्षतिग्रस्त जाजरकोट र रुकुम पश्चिमका घरहरु तथा पुर्वाधारहरुको पुननिर्माणमा केन्द्रीत रहेको सम्झौतामा दुबै जिल्लाका ७९ हजार बढी घरहरु पुननिर्माण गर्नुपर्ने उल्लेख गरिएको छ । साझेदारी अन्तर्गत १ सय ५० वटा CSEB ईट्टा उत्पादन माइक्रो उद्यम स्थापनाका लागी ६ करोड रुपैयाँ ऋण परिचालन गर्ने जनाईएको छ । उक्त रकमले आगामी वर्षहरुमा झण्डै १० हजार विपद प्रतिरोधी घरहरुको पुननिर्माणमा सहयोग पुग्ने बताईएको छ । बिल्ड अप नेपालले डिप्रोक्स लघुवित्तमार्फत वितरण गरिएका ऋणमा शतप्रतिशत ब्याजदर अनुदान उपलब्ध गराएर ती उद्यमीहरूलाई थप सहयोग पुर्‍याउने र वित्तीय बोझलाई कम गर्दै उद्यमको विकासलाई प्रोत्साहन गर्ने जनाईएको छ ।

    काठमाडौंमा भएको साझेदारीपत्र हस्ताक्षर कार्यक्रममा डिप्रोक्स नेपालका प्रमुख कार्यकारी अधिकृत शेष रामन आचार्यले भने,“डिप्रोक्स ग्रामीण उद्यमशीलतालाई सहयोग गर्न र दिगो विकासलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छ। बिल्ड अप नेपालसँगको साझेदारीमार्फत हामीले जाजरकोट र रुकुम पश्चिमका इच्छुक उद्यमीहरूलाई CSEB इँटा निर्माण माइक्रो-उद्यम स्थापना गर्न सहयोग गर्ने लक्ष्य राखेका छौं। यसले घर र भवनहरूको पुनर्निर्माण गर्न सहयोग पुर्‍याउनुका साथै स्थायी आर्थिक अवसर सिर्जना गर्नेछ।” त्यस्तै बिल्ड अप नेपालका सह-संस्थापक तथा प्रबन्ध निर्देशक ब्योर्न सोडरबर्गले भने,“यस समझदारीले एउटा आशालाग्दो पहलको सुरुवातलाई संकेत गर्दछ। हामी विश्वस्त छौं कि यस परियोजनाले बिल्ड अप नेपालका उद्यमीहरूलाई CSEB इँटा निर्माण व्यवसाय छिट्टै सुरु गर्न आवश्यक सहयोग प्रदान गर्नेछ । जाजरकोट र रुकुम पश्चिमको पुनर्निर्माण प्रयासमा महत्वपूर्ण योगदान पुर्‍याउने उनले बताए । ”

    बिल्ड अप नेपालले ग्रामीण क्षेत्रका समुदाय र उधमीहरुलाई न्यून लागतमा भुकम्प प्रतिरोधी घर निर्माण गर्न सहयोग सँगै CSEB इँटा प्रविधिमा आधारित, स्थानीय सामग्री प्रयोग गरेर वातावरणमैत्री इँटा उत्पादन गर्न आवश्यक मेसिन, तालिम, र दीर्घकालीन सहयोग प्रदान गर्दै ग्रामीण उद्यमीहरूलाई सशक्त बनाउँदै माइक्रो-निर्माण कम्पनीहरू स्थापना गरिरहेको छ । त्यस्तै डिप्रोक्स नेपालले ग्रामीण क्षेत्रमा पिछडिएका, सीमान्तकृत, र न्यून-आय भएका समुदायहरूमा उद्यमशीलता विकास गर्दै आत्मनिर्भर रोजगार सिर्जना गर्ने उद्देश्य राखेको छ। बिल्ड अप नेपालले तीन सय ६ भन्दा बढी उद्यमीहरूलाई समर्थन गरेको छ। भने ती उद्यमीहरूले ११ हजार भन्दा बढी घरहरू निर्माण गरेका बिल्ड अप नेपालले जनाएको छ । कम्पनीका अनुसार ग्रामीण समुदायले स्थानीय सामग्री प्रयोग गरी वातावरणमैत्री इँटा उत्पादन गर्न सकून् भन्ने उद्देश्यले आवश्यक मेसिन, तालिम र दीर्घकालीन सहयोग गर्दै आएको छ ।

    • डिप्रेक्स
    • बिल्ड अप नेपाल
    सोमबार, माघ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देउवाका विश्वासका पात्र मीन विश्वकर्मा गगन फकाउँदै भन्छन् अब हामी मिलौँ
    दाङ-२ मा युुवा नेता दुर्लभ केसी प्रतिनिधि सभा निर्वाचनमा भिड्दै
    धरानमा भयानक बस दुर्घटना ५ जनाको मृत्यु १३ जना घाइते
    जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी
    बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी
    एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

    लोकप्रिय

    • १.
      जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी

    • २.
      विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

    • ३.
      कठोर उपमेयर धन कुमारी शाही

    • ४.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ५.
      रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

    • ६.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    भर्खरै

    • १.
      देउवाका विश्वासका पात्र मीन विश्वकर्मा गगन फकाउँदै भन्छन् अब हामी मिलौँ

    • २.
      दाङ-२ मा युुवा नेता दुर्लभ केसी प्रतिनिधि सभा निर्वाचनमा भिड्दै

    • ३.
      धरानमा भयानक बस दुर्घटना ५ जनाको मृत्यु १३ जना घाइते

    • ४.
      जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी

    • ५.
      बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

    • ६.
      एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

    • ७.
      बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

    • ८.
      नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.