• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, चैत ०६, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज एकै दिन ७ हजार ८ सय घट्यो सुनको मुल्य

सिकारीको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते ।

आज ठुलो हावाहुरी चल्ने, अति आवश्यक नपरी घर बाहिर ननिस्कन आग्रह

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

श्रीमतीको हत्या गरेर श्रीमानले आफुलाई गोलि हानेर गरे आत्महत्या

कांग्रेस सभापति पदबाट गगन थापाले दिए राजीनामा

राजनीतिमा त्याग, निष्ठा र इमानदारी भन्दा पैसाको प्रभाव बढेको असन्तुष्टि राख्दै ओलिले त्यागे राजनीति

रुकुम पश्चिममा एकजना कैदीको मृत्यु

डोल्पामा बोलेरो जिप दुर्घटना चालकको मृत्यु

लोकप्रिय समाचार

  • १. नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

  • २. रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

  • ३. चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

  • ४. सांसदका लागी सिफारिस गरिएको नेपालीको नाम लिष्ट बाट रातारात गायब?

  • ५. चौरजहारीमा आफ्नै छोराले कुटेर भाँचिदिए बुवाको हातखुट्टा घटना लुकाउन परिवारकै हरप्रयास ।

  • ६. इनिशाको शव १० दिनदेखि अस्पतालमै

  • ७. कांग्रेसले टुँगो लगायो २० समानुपातिक सांसदहरूको नाम

  • ८. कांग्रेस सभापति पदबाट गगन थापाले दिए राजीनामा

  • ९. खलंगाको भाइरल पुलबाट हाम फालेर एकजनाको मृत्यु

  • १०. हावाहुरीको कारण दुईको मृत्यु पाँच घाइते ।

लभ पर्दा खिचिएका तस्विर , भिडियो म्यासेन्जरमा पठाउने पक्राउ


  •   बिहिबार, माघ ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । प्रेम सम्बन्ध भएको समयमा खिचिएका तस्विर तथा भिडियोहरू सम्बन्ध बिग्रिएपश्चात् पीडितका आफन्त तथा साथीहरूलाई सामाजिक सञ्जाल म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

    Advertisement

    उनीहरुले प्रेम सम्बन्धमा रहँदा खिचिएका तस्विर, भिडियो सामाजिक सञ्जाल मार्फत पठाएको र सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेहरूमा भोजपुर षडानन्द नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँ बस्ती बस्ने ३१ वर्षीय सरोज कटुवाल र रामेछाप खाँडादेवी गाउँपालिका-८ धुले बेसी घर भई काठमाडौं महानगरपालिका-१३ बस्ने १९ वर्षीय श्रीकृष्ण कार्की र रहेका छन्।

    पक्राउ परेका उनीहरुलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको बताईएको छ ।

    बिहिबार, माघ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज एकै दिन ७ हजार ८ सय घट्यो सुनको मुल्य
    सिकारीको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते ।
    आज ठुलो हावाहुरी चल्ने, अति आवश्यक नपरी घर बाहिर ननिस्कन आग्रह
    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै
    श्रीमतीको हत्या गरेर श्रीमानले आफुलाई गोलि हानेर गरे आत्महत्या
    कांग्रेस सभापति पदबाट गगन थापाले दिए राजीनामा

    लोकप्रिय

    • १.
      नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

    • २.
      रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

    • ३.
      चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

    • ४.
      सांसदका लागी सिफारिस गरिएको नेपालीको नाम लिष्ट बाट रातारात गायब?

    • ५.
      चौरजहारीमा आफ्नै छोराले कुटेर भाँचिदिए बुवाको हातखुट्टा घटना लुकाउन परिवारकै हरप्रयास ।

    • ६.
      इनिशाको शव १० दिनदेखि अस्पतालमै

    भर्खरै

    • १.
      आज एकै दिन ७ हजार ८ सय घट्यो सुनको मुल्य

    • २.
      सिकारीको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते ।

    • ३.
      आज ठुलो हावाहुरी चल्ने, अति आवश्यक नपरी घर बाहिर ननिस्कन आग्रह

    • ४.
      कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    • ५.
      श्रीमतीको हत्या गरेर श्रीमानले आफुलाई गोलि हानेर गरे आत्महत्या

    • ६.
      कांग्रेस सभापति पदबाट गगन थापाले दिए राजीनामा

    • ७.
      राजनीतिमा त्याग, निष्ठा र इमानदारी भन्दा पैसाको प्रभाव बढेको असन्तुष्टि राख्दै ओलिले त्यागे राजनीति

    • ८.
      रुकुम पश्चिममा एकजना कैदीको मृत्यु

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.