आफुलाई अभियनता बताउने आशिका तामाङ पक्राउ परेकी छन् । अभद्र व्यवहारसम्बन्धी मुद्दामा नेपाल प्रहरीले उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो । प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेका अनुसार उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरी कहाँ लगिएको छ ।
Advertisement