लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते बुधवार प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ ।
Advertisement
गत चैत २० गते बसेको मन्त्रिपरिसद निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
